बुधबार १० कार्तिक २०७८

त बुधबार बैतडीको पाटन ६ मा जिप’ले मोटरसाईकल’लाई ठ’क्क’र दि’दा ग’म्भि’र घाइ’ते भएका उद्धव जोसी’को नि’ध’न भए’को छ ।

उपचारका क्रममा काडमाण्डू स्थित न्युरो हस्पीटल’मा नि’ध’न भएको आफन्त पुस्कर भण्डारीले जानकारी दिनुभयो ।

बुधबारै पाटनबाट जहाज चार्टर गरी नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट पनि हिजो काडमाण्डूका लागि रेफर गरिएको थियो ।

बुधबारै पाटनबाट जहाज चार्टर गरी नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट पनि हिजो काडमाण्डूका लागि रेफर गरिएको थियो । उपचारका क्रममा आज दिउसो साडे २ बजेतिर उन’को निध’न भए’को हो ।

दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ मा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले बेडौतीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नंको मोटरसाईकललाई बुधबार बिहान ९ः१५ बजे ठ’क्कर दि’दा मोटरसाइकलमा सवार ३६ वर्षीय जोसी,

मोटरसाईकलमा पछा’डी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घा’इते भए’का थि’ए । रेडियो सेभेन स्टार बाट साभार

 


Last Updated on: September 19th, 2021 at 4:30 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया