बुधबार १० कार्तिक २०७८

पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारी २०७४ सालको दसैँको अवसरमा कैद सजाय माफी पाएर जेलबाट छुटेका थिए। विवेक सिंह भनेर चिनिने अन्सारीलाई वीरगञ्जका व्यवसायी राजेश क्याल र जटाशंकर साहको ह, x त्या अ,भियोगमा दो, षी ठ, हर गर्दै जिल्ला अदालत पर्साले जन्मकै, दको सजाय दिएको थियो।

राष्ट्रपतिबाट माफी पाएर छुट्नुअघि उनले जेलभित्रै तेस्रो ह, त्या पनि गरेको खुलासा भएको छ। यद्यपि, जेलभित्रै एक जनाको ज्या, x न लिएको एक वर्ष नबित्दै असल चालचलनको आधारमा बाँकी कै, द मिनाहा गरी उनलाई छा, डिएको थियो।

२०७३ पुस १० गते दिउँसो ४ः४५ मा अन्सारीसहितका ६ जना कैदीले वीरगञ्ज कारागारभित्र अ, x प, x हरण मु, द्दाका कैदी राजन बानियाँको ह, त्या गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका बानियाँको माघ १७ गते मृत्यु भएको थियो। उनीहरुको आ, x क्र, x म, x णबाट अरु ८ जना घाइते भएका थिए।

सर्वश्वसहित जन्म कै,द तोकिएका र जेलभित्र अर्को ह, x त्या का, x ण्ड मच्चाएका अन्सारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज १३ गते माफी दिएकी थिइन्। असल चालचलन भएको र आधा कैद भुक्तान गरिसकेका जघन्य अपराधबाहेकका कैदीलाई कारागार प्रशासनको सिफारिसमा माफी दिने गरिएको छ।
चोरीदेखि ह, x त्यासम्म

२०६३ फागुन २६ गते वीरगन्ज महानगरपालिका १४ का राजेश्वर साह कानूको घरमा चो,री भएको थियो। अन्सारीले घरभित्र प्रवेश गरी टीभी, सुनका गहना, कपडालगायत १ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल चो, रेको प्रहरीले जनाएको छ। उक्त मु,द्दामा उनी फरार सूचीमा थिए।

२०६५ कात्तिक १२ गते साँझ ७ः५० बजे वीरगन्ज महानगरपालिका १३ का ५६ वर्षीय जटाशंकर साहको ह, x त्या भएको थियो। उनीसँग अन्सारीले २० लाख रुपैयाँ फिरौती मागेको र नदिएपछि गो, x ली प्र, x हार गरी ह, x त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

त्यसको दुई महिनापछि २०६५ पुस ७ गते वीरगन्ज १३ का राजेश क्यालको ह, x त्या भएको थियो। उनीसँग पनि अन्सारीले २० लाख रुपैयाँ फि,रौती मागेका र नदिएपछि गो,ली हा, x नी ह, x त्या गरेका थिए।

 


Last Updated on: September 19th, 2021 at 6:04 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया