बुधबार १० कार्तिक २०७८

संखुवासभा घर भएका ३० वर्षीय अमर राईले जनयु’द्धमा आफ्नो दुवै हात र आँखा गु’माएर ग’हिरो चो’ ट भोग्नु परेको थियो ।उनी भन्छन् १० वर्षको जनयु’द्धमा आफ्नो ज्यान माया मा’ रेर लागे अन्त्यमा जम्मा ४१ हजार दिएर आफुलाई पन्छाइयो ।आफ्नो जीवन यसरी खेर गएको देखेर उनी आफैदेखि दिक्क भएका छन् ।

अमरलाई आफू जनयु’द्धमा लाग्दा माओवादी भनेको के हो र यो यु’ द्धले जनतालाई के दिन्छ भन्ने थाहा नभएको बताउँछन् ।तर पछि यु’ द्धमा होमीदै गएपछि आफुले पनि देश र जनताको हितका लागि ल’डिरहेको छु भन्ने भान भएको कुरा अमर हामीलाई बताउँछन् ।

अमरको अनुसार सिराहा जिल्लामा यु ‘द्धको क्रममा ब’ म बि’स्फोटमा परेर उनको हात गु’मेको थियो ।आफैले दुश्मनको लागि ब’ म फिट गर्दै गरेको र अचानक ब ‘म बि’स्फोट भएपछि आफ्नो हात र दृस्ठि गु’मेको उनी बताउँछन् ।बि’स्फोट भएपछी उनी लगभग १४ घन्टासम्म बे’होस रहेका थिए ।


Last Updated on: September 19th, 2021 at 6:29 pm
४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया