बुधबार १० कार्तिक २०७८

बि.स ३०७८ असोज ४ गते सोमबार। इश्वी सन २०२१ सेप्टेम्बर २० तारिख

मेष : कार्य सफलता , निर्णायक क्षमताको वृद्धि हुनेछ । आफन्त देखि धोखा पाइने छ । स्वास्थ्यमा सामान्य समास्या आउने देखिन्छ ।

वृष : झुटो आरोप तथा शंकाको घेरामा पर्ने योगछ । पुरानो मित्रजन संग मिलन हुने योग छ । वैदेशिक यात्रामा साफल्यता मिल्ने छ । महत्वपूर्ण भेटघाट हुने योग छ ।

मिथुन : प्रेम सम्बन्ध जोडिन तथा भावनात्मक सम्बन्धको थालनि हुन भने नयाँ योजनाका साथ आगडी बढ्ने योग छ । मध्यान्न पछि स्वास्थ्यमा सुधार आउनेछ ।

कर्कट : मनमा शान्ति आउनेछ । मित्रजनदेखि सहयोग प्राप्त हुने छ । राजनैतिक सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्ने छ भने विहानी पख स्वाथ्यमा समस्या हुने छ ।

सिंह : खराब व्यक्तिको संगतले आर्थिक क्षति हुने छ । विहानीको समयमा भन्दा मध्यान्न पछि राम्रो हुने छ । विद्यार्थी वर्गको लागि भने राम्रो दिन रहने छ । यात्रामा पनि केहि कठिनाइ आउने छ ।

कन्या : सहयोगि मित्र हरु भेटिने छन । उत्साह र उमङ्गको वृद्धि हुने छ । रोजगारिको अवसर मिल्ने छ भने लगानी बाट राम्रो पर्ति फल मिल्ने छैन ।

तुला : व्यपार व्यवसायमा समस्या आउने छ । राजनैतिक नियुक्ति तथा समानित हुने योग छ । प्रेम सम्बन्ध जोडिने योग बनेको छ । पैसा हराउने देखिन्छ ।

वृश्चिक : आफन्तको सहयोग मिल्न छ । प्रेम सम्वन्ध जोडिने योग छ । सामाजिक कार्यमा मन जाने छ । कृषक वर्गको लागि राम्रो समय छ भने स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

धनु : काम गर्नको लागि राम्रो दिन छ । वैदेशिक सहयोग मिल्ने छ । जसलाई राम्रो गर्‍यो उस देखी धोका पाइन्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

मकर : यात्राको अवसर मिल्नेछ साथि देखि जोगिनु पर्छ लगानी गर्दै नगर्नु । विद्यार्थी वर्गकोलागि राम्रो दिन रहेको छ ।
व्यपार व्यसायमा राम्रो हुन्छ ।

कुम्भ : विचलित तथा चञ्चल मनस्थिति बन्नेछ ११ मिनेट ध्यान गर्नुहोला शिवजीलाई सम्झेर । सहयोगी मित्र भेटिने छन । राजनैतिक क्षेत्रदेखि विरक्त लाग्ने छ ।

मीन : नसोचेको मानिस देखि सहयोग पाइने छ । आर्थिक क्षति हुने छ भने पारिवारिक सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । शिवजीको आरधनाले शत्रु परास्त हुने छन ।

 


Last Updated on: September 20th, 2021 at 10:24 am
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया