आइतबार १९ मंसिर २०७८

केही मानिसमा कुकुर पाल्ने शौख हुन्छ । कुकुर पाल्दा धेरैले उसलाई घरकै सदस्य झै व्यवहार पनि गर्दछन् । तर कुकुर पाल्ने सबैले कुकुरको उत्तिकै माया गर्छन् भन्ने छैन । यसैबीच कुकुर धनीले कुकुरलाई छाडेको एक भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक कुकुरको आफ्नो धनीप्रतिको प्रेम देख्न सकिन्छ । खासमा ती व्यक्तिले सडकमा आफ्नो कुकुर छाडेर कारमा अघि बढ्छन् । सुनसान सडकमा कैद गरिएको यो भिडियोमा कारबाट उत्रिएका ती व्यक्तिले कुकुरलाई सडकमा छाडेर उसको घाँटीको पट्टा पनि निकाल्दिन्छन् ।

कुकुरको गलाबाट पट्टा निकालेपछि लावारिस अवस्थामा छाडिएको कुकुर मालिक कारमा अघि बढेसंगै उ पनि कारको पछिपछि दौडन्छ । तर कुकुर आफ्नो कारको पछाडी दौडिए पनि ति कुकुर धनीले भने उसलाई फर्केर समेत हेर्दैनन् । यो भिडियो वास्तविक हो वा अभिनयका लागि गरिएको हो त्यसबारे खुलाइएको भने छैन ।

भर्खर
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित)

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको

बैतडीमा जिप दुर्घटना : तीन जना घाइते, चालक गम्भीर

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : थप छ जना आरोपित पक्राउ

सङ्खुवासभा – गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिनेसम्म

काबुल – तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ ।

आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?

काठमाडौँ – सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो

सङ्कटमा इँटा व्यवसायी : जग्गा बेचेर ऋण तिर्न थाले

चितवन – मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा

उपल्लो मुस्ताङमा सञ्चार सहज, स्थानियको जीवनशैली परिवर्तन

म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने

प्रहरीको प्रशंसाले भारतमा बढाउँदैछ ‘इन्काउन्टर’

हत्या र बलात्कारको घटना भारतमा एउटा ठूलो समस्याको रूपमा छ

 


Last Updated on: September 20th, 2021 at 11:44 am
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया