आइतबार ३१ आश्विन २०७८

साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज नाबालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृत्यु
समाचार
साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज नाबालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृत्यु
साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज नाबालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृत्यु भय पश्चात् यस्तो बेजाेगमा बसेकि सुर्खेत एक महिला! **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Last Updated on: September 20th, 2021 at 12:24 pm
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया