आइतबार १९ मंसिर २०७८

खुट्टा गुमा एका,श्रीमती गुमा एका डिग्री पढेका एक युवक यसरी पशुपतिमा मा गेर गुजारा गर्दैछन् (भिडियो हेर्नुस्)

आफुलाई सबैभन्दा माया गर्ने मान्छेले छोडेर गएपछि जोकोहीलाई निकै गाह्रो पर्ने गर्छ।झन् एउटा सुखी परिवार जहाँ छोराछोरी र मातापिताको बास हुन्छ त्यहा स्वर्ग हुन्छ ।तर यदि माता स्व र्गवास हुनुभयो अथवा छोडेर जानुभयो भनेसबै चकनाचुर हुने गर्दछ ।नारीको माया र साथको खाचो त्यसबेला निकै खड्कने गर्छ ।

एकजना डिग्री पढेका युवक तुलसीराम जसकी श्रीमती बितेपछी उनी पागल जस्तै भएका छन् ।उनकी श्रीमतीले छोडेर गएपछि उनी अहिले पशुपतिमा मागेर खाने भएका छन् ।उनको यसै क्रममा एउटा खुट्टापनि गुमेको छ ।एउटि छोरी बेलायतमा भएकी र अरु २ छोरी रामेछाप घरमै पढेर बसेको उनले बताए ।

उनले २ विवाह गरेका हुन् ।पहिलो श्रीमतीसंग डिभोर्स भएपछि उनले कान्छी ल्याए तर कान्छीको अका लमै मृ त्यु भएपछि उनी घर छोडेर पागल जस्तै भएर हिडे ।उनको खुट्टा गुमेपछी नक्कली खुट्टा लगाउन भनी उनी काठमाडौ आएका थिए तर उनी यता आएपछि घर फर्केनन् ।

यसरी एउटा पढेलेखेका युवक लागू औषधमा लागेर आफ्नी माया गर्ने मान्छे गुमेपछिको यस्तो हालत भएको छ ।उनलाई अहिले न घर जान मनलाग्छ न त काम गर्नै उनी त बस् यसै गरि मागेर खानै आनन्द मान्दै पशुपतिमा बसिरहेका छन्

भिडियो हेर्नुस्

 

 


Last Updated on: September 20th, 2021 at 12:37 pm
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया