आइतबार १९ मंसिर २०७८

फेसबुकमा लब परेर फेसबुकले जुराएको भद्रगोलका जयन्तेको यस्तो सुन्दर परिवार (तस्बिर सहित) जयन्तेको गोविन्द कोइराला हो वास्तविक नाम।

नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ ।भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् ।

अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ ।तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ ।भद्रगोल सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् ।

 


Last Updated on: September 20th, 2021 at 1:17 pm
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया