बुधबार १० कार्तिक २०७८

मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले गत वर्षमात्र आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै पति–पत्नीबीचको बि, छो,ड भएको छ ।

विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए । त्यहाँ काम गरिरहेका उनले शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । रोजिना पनि शनिबार सलकपुर बजारमा किनमेल गरेर फर्किएकी थिइन् । विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू पी, डामा रहेको भन्दै आ, त्म ह, त्या गर्ने निर्णय सुनाइन् ।

 

रोजिनाले पी, डाको विषयबारे कुरा गरिनन् । आ, त्म, ह, त्या गर्ने रोजिनाको निर्णबारे सुरुमा त विनोदले विश्वास गरेनन् । तर पटक–पटक उनले म म, र्छु भनेपछि विनोदले सम्झाए । अनेकन आग्रह गरे । तर रोजिनाले ढिपी कसिरहिन् । कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् ।

मृतक रोजिना गिरी ।
एकैछिनमा परिवारबाट फोन आयो । परिवारले रोजिना रहिनन् भन्दा विनोद छाँगाबाट ख, सेजस्तो भए । अनि उनलाई परिवारले रोजिनाको माइतीपक्षमा सूचना पुर्‍याइदिन भने । विनोदले सोहीअनुसार माइती पक्षसँग कुरा गरे । उनीहरूको दुई परिवारबीच सम्धीभेटसमेत भएको थिएन । यसैले उनीहरूबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ ।

यता, माइती पक्षले रोजिनाले आ, त्म, ह, त्या गरेको नभई ह, त्या हुनसक्ने आँकलन गर्दै प्रहरीमा कि, टानी जा, हेरी दिने तयारी गरेका छन् । रोजिनाकी ठुलोबुबाकी छोरी (बहिनी) मनीषा क्षेत्री केटिएम दैनिकसँग भन्छिन्, ‘मलाई पनि हिजो बिहान यसबारे खबर आयो । तत्काल भिनाजू (विनोद) लाई म्यासेज पठाएँ । उहाँले फोनमा रोजिनाले छो, डेर गएको भन्दै विरह पोख्नुभयो । तर उहाँको पनि निष्कर्ष आ, त्म, ह, त्या नै हो भन्ने छ । तर दिदीको अनुहार र शरीरमा नि, ल, डा, म छ ।’

श्रीमान विनोद काफ्लेसँग मृतक रोजिना गिरी । तस्विर रोजिनाको फेसबुकबाट ।
उनका अनुसार हालैमात्र उनीहरूले सलकपुरको उक्त घर बेचेका रहेछन् । घर बेचेको पैसामा कि, चलो हुँदा ह, त्या भएको हुनसक्ने उनको आशङ्का छ । ‘त्यस्ती सोझी मेरी दिदीले त्यस्तो कठोर निर्णय लिन सक्दिनन्’, उनले भनिन्, ‘भिनाजु पनि आज फर्किँदै हुनुहुँदोरहेछ । पो, स्ट, मा,र्टम रिपोर्ट आएपछि थप सत्यता बाहिर आउला । तर उनको ह, x त्या भएको हुनुपर्छ ।’

२४ वर्षीया रोजिना गिरी (काफ्ले) मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा आइतबार बिहान आफ्नै घरको कोठाभित्र मृ,तावस्थामा फेला परेकी थिएन् । हिजो बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृ,त फेला परेको सुन्दरहरैँचा– ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए ।

मृतक रोजिना गिरी । तस्विर सामाजिक सञ्जाल ।
मृतक रोजिनाको अनुहारमा निल डाम छ भने शरीरमा पनि चो, xट देखिएको बताइएको छ । आइतबार नै शव पो, xस्ट, x मा, x र्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनका अनुसार आज श, वको पो, स्ट, मा, र्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।

श,वको प्रकृति हेर्दा आ, त्म, ह, त्या गरेको हुनसक्ने उनले जानकारी दिए । कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घो,प्टो परेको अवस्थामा मृ,त भेटिएको उनको भनाइ छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँ, धि, एको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आ, त्म, ह, त्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले भने झु, ण्डि, ए,का कारण रगत सोहोरिएर नि, ल, डा, म हुनसक्ने जनाएको छ ।

यता, माइतीपक्षले भने रोजिनाको आ, त्म, ह, त्या नभइ ह, त्या भएको हुनसक्ने आ, श, ङ्का गरेको छ । अनुहारमा नि, ल, डा, म प्रष्ट देखिएको र शरीरमा पनि डा, म देखिएकाले आ, त्म, ह, त्या नभइ ह, त्या हुनसक्ने माइतीपक्षको आ, श, ङ्का छ । मृतकको श, व ओछ्यानमा घो, प्टो परेको अवस्थामा फे, ला परेको र शरीरमा पनि नि,ल, डा, म देखिएको हजुरबुबा यामकुमार गिरीले बताए ।

माइती पक्षले घटनाको अ, नुसन्धान गरि दो, षीलाई का,रवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरुद्ध कि, टानी जाहेरी दिने तयारी गरेका छन् ।

 


Last Updated on: September 20th, 2021 at 1:53 pm
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया