बुधबार १० कार्तिक २०७८

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’xब फेला परेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कुश सिँहको श’ब फेला परेको हो । घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श’xव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घ’टनास्थल पुगेर श’xव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जानकारी दिए। स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गxडा भएको थियो। सोही आ’वेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’xम फा’xले’xर आ’x त्म’x ह’x त्या गरेको अनुमान स्थानीयले गरेका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’xतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । ‘के कारणले घटना भएको अहिले खुलेको छैन चाडै नै घटनाबारे सार्वजनिक हुने प्रहरीले बताएको छ ।’

एकल पुरुषले पनि भत्ता पाउने दैलेखको डुङ्गेश्वर गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिका’मा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखे पछि आर्थिक वर्षमा कार्यविधि निर्माण गरेर गाउँकार्यपालिका’ले बजेट विनियोजन गरी एकल पुरुष’लाई पनि भत्ता दिने निर्णय गरेको होगाउँपालिका भित्र रहेका ५५ वर्ष माथिका एकल पुरुष’लाई मासिक रु. ५०० का दरले भत्ता दिने निर्णय गरेको गाउँपालिका’ले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । भत्ता ६÷६ महिनामा वितरण गरिने उनले बताए । ।त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको उनले बताए ।७३४ जनामा कोरोना पुष्टि, १४१३ कोरोनामुक्त, १२ जनाको मृत्यु पछिल्लो २४ घण्टामा देशभर ७३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६५६ पीसीआर परीक्षणबाट र ७८ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

 


Last Updated on: September 20th, 2021 at 2:08 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया