आइतबार ३१ आश्विन २०७८

बिहान ६:३० बजे स्कुल जान भनी हिडेका १५ वर्षीय प्रशान्त कुईकेल मृ त फेला परेका छन् ।स्कुल पुग्नु पर्ने छोरा बाटैमा मृ त फेला परेपछि आमाबुबाको रु वाबासी छ ।आमा देवकी कुईकेलको अनुसार छोरो प्रशान्त कक्षा १० मा न्युरोड स्कुलमा पढ्ने गर्थे ।आमा देवकीलाई स्कुल बाटै छोराको अवस्थाबारे जानकारी आयो र उनी घ टनस्थलमा पुगेकी थिइन् ।

प्रशान्तक अवस्था हेर्दा मुख बाट फिज आइरहेको र अनुहार भरी चो टै चो ट भएको उनले बताइन् ।आमा रु दै अलिक छिटो छोरो हस्पिटल पुगेको भए बाच्थ्यो कि भन्छिन् ।देवकीलाई स्कुल बाट फोन आएको तर उनको फोन नउठेपछि प्रशान्तको साथीहरूले उनलाई जानकारी दिएका थिए ।

साथीहरूको अनुसार प्रशान्त बे होस् भएको र आमा आएर हस्पिटल लग्दासम्म निकै ढिलो भएको थियो ।आफ्नो छोराको त्यो अवस्थामा छेउमा कोहि नभएको र प्रशान्तको जुत्ता खुलेको उनले बताइन् ।घ टना हुनु भन्दा अघिल्लो दिन प्रशान्त आफैले खाना बनाएको र भोलि बिहान आमालाई छिटै स्कुल जानुपर्ने हुँदा खाना बनाइदीन आग्रह गरेका थिए ।

प्रशान्त पढ्ने स्कुलको हेडमास्टरले उनको यस्तो घ टना हुँदापनी केही वास्ता नगरेको र उनको कान्छो छोराको हातमा घ टना घटे लगत्तै चो ट देखा पर्नुले यस् घ टनालाई रहस्यमय बनाउदै गएको छ ।आमा देवकी भने छोराको यस घ टनाको राम्रो छानबिन होस् भनेर न्याय कुरी बसेकी छिन् ।

भिडियो हेर्नुस् :-

Share Article:


Last Updated on: September 20th, 2021 at 3:26 pm
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया