शुक्रबार १७ मंसिर २०७८

पोखरा । पोखरामा एक महिलाले कुकुरसहित झु,‘ण्डिएर आ,‘त्मह,‘त्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झु,‘ण्डिएको अवस्थामा मृ,‘त फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झु,‘ण्डिएको अवस्थामा कोपिला भेटिएकी थिइन् । पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृ,‘त भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो ।

उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खो,‘जतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झु,‘ण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।पहिला कुकुरलाई झु,‘न्ड्याएर ती महिला आफू पनि त्यही डोरीमा झु,‘न्डिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थानमा कोपिला मृ,‘त अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।स्थानीयलाई उदृत गर्दै प्रहरीले बताए अनुसार मा,‘दक प,‘दार्थकी अ,‘म्मली ती महिलासँग अरु बेला पनि उक्त कुकुर अ,‘घिपछि हिँडिरहन्थ्यो ।

 


Last Updated on: September 21st, 2021 at 10:41 am
२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया