आइतबार १९ मंसिर २०७८

खाना पकाउने ग्यास लि’क भएर आग’लागी हुँ’दा ज’ले’का झापा अर्जुनधाराका खनाल दम्पति’को मृ’,  भए’को छ । मृ, ’त्यु हु’ने’मा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् ।

उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तर’मा मृ’त्यु भए’को हो । ग्यास लि’क हुँ’दा घोरा पंकज खनाल समेत घा’इते भएका थिए । उनको स्वा’स्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए ।

गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्या’स लि’क भए’को थियो । श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आ’गो’ले ज’ले’को थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

आ’गला’गीबा’ट खनाल’को घर ध्व’स्त भए’को छ । खनाल परिवारको उपचारमा स’मस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।

यो पनि पढ्नुहोस् , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म सङ्क्रमण विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए ।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताउनुभयो । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

पोखरामा कोपिलाले गरिन कुकुरसंगै एउटी डोरीमा झु,‘ण्डिएर आ,‘त्मह,‘त्यादुवईमा भएका श्रीमानलाइ फोन गरेर श्रीमतीले भनिन्, ‘म त संसार छोडे है’श्रीमान रोजगारीका लागि दुबईमा, कोठा’भित्र मृ’ता’वस्था’मा भे’टिइन् रोजिना (भिडियो हेर्नुहोस)Post navigation
संखुवासभा ह, ‘त्या’का’ण्ड: ओडारमा लुकाएको मोबाइलले खो’ल्यो थप अ’भियुक्तको पो’ल !पोखरामा कोपिलाले गरिन कुकुरसंगै एउटी डोरीमा झु,‘ण्डिएर आ,‘त्मह,‘त्या
ताजा समाचार

पोखरामा कोपिलाले गरिन कुकुरसंगै एउटी डोरीमा झु,‘ण्डिएर आ,‘त्मह,‘त्या

ग्यास लि’क हुँदा ज’ले’का झापाका खनाल दम्पति’को मृ’त्यु

संखुवासभा ह, ‘त्या’का’ण्ड: ओडारमा लुकाएको मोबाइलले खो’ल्यो थप अ’भियुक्तको पो’ल !

दुवईमा भएका श्रीमानलाइ फोन गरेर श्रीमतीले भनिन्, ‘म त संसार छोडे है’

श्रीमान रोजगारीका लागि दुबईमा, कोठा’भित्र मृ’ता’वस्था’मा भे’टिइन् रोजिना (भिडियो हेर्नुहोस)
चर्चित

पोखरामा कोपिलाले गरिन कुकुरसंगै एउटी डोरीमा झु,‘ण्डिएर आ,‘त्मह,‘त्या

टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने

तेह्रौँ सागको अग्रिम टिकट बिक्री शुक्रबारदेखि

अर्घाखाँची बस दुर्घटना : मृतक १९ जनाको सनाखत

उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ


Last Updated on: September 21st, 2021 at 11:10 am
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया