आइतबार १९ मंसिर २०७८

रोजिनाले मृ, ’त्यु हुने अ’घिल्लो दिन आमालाई फोन गरेर यस्तो सम्म भनेकी र’हेछिन…… (भिडियो सहित हे’र्नुहोस्)

मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृ, ’त्यु भएको अवस्थामा श’, व फेला परेको छ । २२ वर्षीय रोजीना गिरीको आइतबार बिहान बेडमा घोप्टो परेको अवस्थामा श, ’व फेला परेको हो ।

शरिरमा पनि नि, ’ल, डा, म भएकोले मृ, त, कका माइती पक्षले ह, ’त्या गरेको आ’रो’प लगाएका छन् । मृ’तकको कपाल समेत उखालिएको र केही समय अघिदेखि घरपरिवारमा विबाद समेत भएकाले ह, ’त्या हुन सक्ने आसंका गरिएको परिवारका एक सदस्यको भनाई रहेको छ।

नातिनीको शं’कास्पद अवस्थामा शव फेला परेकोले घ’टना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए । ‘नातिनीको श, वको प्रकृति हेर्दा घ’टना रहस्यमय रहेको छ । घाँ, ’टी, ’मा स, ल बाँ’धिएको श, ’व लोबेडमा घोप्टो अवस्थमा अवस्थामा फेला परेको छ । अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चो’टपट’क लागेको छ ।

‘नातिनीको ह’त्या गरेपछि आ’त्मह’त्या देखाउन झु’ण्डा’एका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घ, ’ट ,नामा परिवारका स’दस्यलाई नि’यन्त्रणमा लिएर प्रहरीले अ’नुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृ, ’त, क रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् ।

माइती पक्षले घ’टनाको अनुसन्धान गरि दो’षीलाई का’रवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध कि’टानी जा’हेरी पनि दिने तयारी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए ।

यता मोरङ प्रहरीका प्र’वक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । ‘हामीले श, व, लाई पो’स्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पो’स्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।


Last Updated on: September 21st, 2021 at 11:39 am
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया