शनिबार १५ माघ २०७८

नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बाट ‘वीरेन्द्र बि’यर’ नामको ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ।

बियरको बोतलमा बि’यर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटो समेत छ। नामको स्वीजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बि’यरलाई स्पाइस्ड हर्ब्ड टाइलको बि’यरको श्रेणीमा राखिएको छ।

त्यस बी’यरको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क पर्दछ। जुन नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउछ। बि’य’र खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बि’य’र खाएको फोटो राखेका छन्।

यो बि’य’रको नाम राजा वीरेन्द्रको नाममा राखिएकोले पनि यो कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्रो बजार लिएको भए पनि नेपालमा भने यसको बि’रोध भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर गएका माधव नेपालसहित १४ जना र सभामुखविरुद्ध दायर गरेको रिटमा सुनुवाइ चलिरहेको छ।

सोमबारदेखि चलिरहेको सुनुवाइ मंगलबार पनि निरन्तर रहेको छ। मंगलबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाल पक्षबाट बहस गरेका छन्। सोमबार ओलीका कानुन व्यवसायीले नेपालको नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादी पार्टी गैरकानुनी भएको दाबी गरेका थिए। उक्त बहसको प्रतिउत्तरमा उत्रेका वरिष्ठ अधिवक्ता श्रेष्ठले केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितको सम्झनासम्म नआउने र विश्वासको मत नदिदाँसम्म मौन बस्ने अनि अहिले कारबाही गरेको दाबी कसरी गर्न मिल्छ भनी प्रश्न गरे।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा चलिरहेको मुद्दामा बहस गर्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले गैरकानुनी विघटन पटक पटक गर्ने अनि त्यसको जिम्मेवारी नलिने एमालले कसैलाई कारबाही गर्ने हैसियत नै नराख्ने दाबी गरे।

संसद् विघटनअघि ह्विप उल्लंघन गरेको भनी अहिले कारबाही गर्नु आफैमा गैरकानुनी भएको श्रेष्ठको तर्क छ। जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी सबै कुरा समाप्त गरेकाले अब त्यसको लिगेसी (कानुनी अस्तित्व) बाँकी नरहेकाले उक्त आधारमा नेपालमाथि कारबाही हुन नसक्ने श्रेष्ठको दाबी छ।

धेरैले दिबंगत भएका राजाको अपमान भनि कमेन्ट गरेका छन्। तर नेपाल सरकारले भने यसको कुनै प्रतिक्रिया दिएको छैन।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।


Last Updated on: September 21st, 2021 at 3:42 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया