बुधबार १० कार्तिक २०७८

८ दीनमा भेटीयो सेतिमा टीकटक बनाउदा खसेकी पवित्रालाई ! यस्तो अबस्थामा पानिमा तैरीरहेपछि….

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर बेपत्ता भएकी किशोरीको श,व फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको श,व फेला परेको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको समयमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो । आज असोज ६ गते लम्सालको श,व नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका -७ सेती नदीको किनार सिस्नेरी घाटमा फे,ला परेको हो । उनको श,व घटना गतेको एक सातापछि फेला परेको हो ।

प अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सीले समय नेपाललाई जानकारी दिनु भयो ।


Last Updated on: September 22nd, 2021 at 10:08 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया