आइतबार ३१ आश्विन २०७८

गुल्मीमा पहिराले घर पु’िरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृ, त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृ, त्यु भएको हो । पु’रिए’काको श,व स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । श,वलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अ

दार्चुलामा भीरबाट ल,डे,र एक महिलाको मृ,x त्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ बलाँचका ६० वर्षीया राधिका खडायतको भीरबाट ल,डे,र मृ,x त्यु भएको हो ।

घर नजिकै रहेको जङ्गलमा खर काट्न गएको बेला मंगलबार मध्यान साढे १२ बजे उनी लडेर घाइते भएकी थिइन् । घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा उनको बाटोमै मृ,x त्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए ।

यस्तै मालिकार्जुन गाउँपालिका ३ का ५ वर्षीय भुपेस पाल रुखबाट ख,से,र घाइते भएका छन् । अम्बा टिप्न रुखमा चढेको बेला उनी ख,से,र घाइते भएका हुन् । घाइते साउँदलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

 

बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।

यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो ।

यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दैउनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए ।

 


Last Updated on: September 22nd, 2021 at 10:19 am
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया