मंगलबार ११ माघ २०७८

काठमाडाैं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बे,प,त्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले बे,प,त्ता बालकको खोजी गरिरहेका छन् ।

काठमाडौं, असोज ६ । जिल्ला प्रहरी कार्यालयले ५४ लाखबराबरको अवैध जडीबुटीसहित तीनजनालाई प,क्रा,उ गरेको छ। प्रहरीले बेँसीसहर नगरपालिका ७ सहजीदेखि क्याम्पस रोडतर्फ जाने सडकबाट तीनजनालाई प,क्रा,उ गरेको हो ।

पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका ६ बस्ने ४८ वर्षका आइतराम तामाङ, सोही स्थान घर भएका ३७ वर्षका रामबहादुर तामाङ र सोही स्थान घर भएका २४ वर्षका मीनबहादुर तामाङ रहेका छन् ।

गए राति सबा २ बजेको समयमा शं,का,स्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो ।

२९ किलो जडीबुटीको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ । प,क्रा,उ परेका उनीहरूलाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरीप्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीबाट जडिबुटीसहित ३ जना मानिस प्राप्त भएको र आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

डीएसपी कार्कीले अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाई जाँच अघि बढाएको बताए । ‘लमजुङ र मनाङको लेकाली क्षेत्रमा जडिबुटी पाइने ठाउँ रहेछ । यहाँबाट चो,री निकासी भइरहेको गुनासो आएपछि हामी योजना बनाएरै लागेका छौं’, उनले भने ।

खबरमुकाम । काठमाडौं, काठमाडौं महानगरपालिका–३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलबार साँझ भएको सवारी दु,र्घ,ट,नामा मृ,त्युभएको छ ।

सोही ठाउँमा पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३–०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग,म्भी,र घा,इ,ते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृ,,त्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, कटहरिया नगरपालिका–८ बलुवास्थित सडकमा ना.४२ प ७१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक देवाहिगोनाहि नगरपालिका–३ बस्ने २९ वर्षीय पप्पु पटेलको मृ,त्यु भएको छ । दु,र्घ,ट,नामा गम्भीर घा,इते भएका उनको कटहरियास्थित जिवनज्योति हस्पिटलमा उपचारको क्रममा मृ,त्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


Last Updated on: September 22nd, 2021 at 1:50 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया