
तनहुँको शुक्लागण्डक नगरपालिकामा पर्ने रक गार्डेनमा रहेको सेती नदीमा टिकटक बनाउन खोज्दा ५ दिन अगाडि मात्रै हरि सिक्देलसंग बिहे गरेकी पवित्रा लम्सालको मृ,x त्यु भएको छ ।आफ्ना दुईजना साथीहरूसँग टिकटक बनाउन भनेर सेतीको रक गार्डेन भन्ने ठाउँमा जब टिकटक बनाउन लागिन् तब उनलाई सेती खोलाले ब,गा,एर लगेको हो।
५ दिन अघिमात्र बिहे गरेकी उनी दुलान फर्काउन भनेर घर आएकी थिइन् र टिकटक भिडियो बनाउन खोला जाँदा उनको त्यहीँ मृ,x त्यु भएको छ ।घ टनास्थलमा चौतारास्थित प्रहरी चौकिका प्रहरी प्रमुख र शुक्लागण्डक नगरपालिकाका मेयर सहितको टोली पुगेर घ टनास्थलको बारेमा जानकारी लिएका छन्।
ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो।बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए।
उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्।उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन्।यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन्।
पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ।उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए।पवित्रा मात्र १९ वर्षकी थिइन् र अ,का, ल,मा उनले ज्या न गुमाउनु परेको छ ।
घ टना हुँदा पवित्रासंग अरु २ जना साथीपनि थिए ।पवित्रा स्कुलमा आफ्नो रिजल्ट लिन आएकी थिइन् र साथीहरुसंग निकै समयपछि भेट भएको हुँदा उनीहरू टिकटक बनाउन भनी रक गार्डेन आएको पवित्राका साथीले बताए ।
साथीहरूको अनुसार पवित्रालाई भेट्न भनी उनको देवर आएको र देवरलाई भेटेपछि उनीहरु फेरि रक गार्डेनमा गएर फोटो खिच्न गएका थिए ।त्यसपछि पवित्रा खोला नजिक गएको र पवित्रा आफै हा, म्फा,ले,को हो या खोलाले ब ,गा,ए,को हो उनीहरुलाई थाहा नभएको बताए ।
आमा र छोराको लाश एकैपटक घरबाट हिड्यो, निकै कारुणीक दृष्य जो कल्पना भन्दा बाहिर हुन्छ…
ताजा अपडेट
यिनै कलिला मुनाहरुको पहिरोले लि,यो ज्या,न
२ वर्षको सानो नानीको बि जोग,आमा हस्पिटलको बेडमा म,x र्दै छिन् ,बुबा उपचार खर्च नभएर म,x र्दै छन् (भिडियो हेर्नुस्)
बहिनीको लागि दिदिको रु, वा, बा,सी,ज्वाइँ पुगे जे, ल (भिडियो हेर्नुस्)
कठै बिजोग ! एकै घरका खेल्ने पढ्ने उमेरका दाजुभाइको दु’ख,त नि,ध,न !
सुत्केरी श्रीमतीलाई छोडी श्रीमान फ,रा,र,यस्तो सम्म मानसिक या,त,ना
श्रीमानले नै राखे रोजिनाको श’xव’लाई श’xव गृहमा, छानबिन पछि मात्रै का’ज’कि’रिया सहमति(भिडियो हेर्नुहोस्)
सुन्दर नर्स करुणा यस्तो बिरामी, भन्छीन “जिन्दगीको कुनै टुङ्गो हुदैन”-हेर्नुहोस (भिडियो सहित )
कार दु,र्घ,ट,ना हुँदा चर्चित अभिनेत्रीको डु’बे,र मृ,x त्यु
अष्ट्रेलियाको मेलबर्नमा शक्तिशाली भू’क,म्प
भर्खरै हेर्नुस् , पबित्राको मोबाईल चेक गर्दा खुल्यो सोच्नै नसकिने यस्तो भित्री रहस्य, त्योदिन प्रेमीलाई फोनमा यस्तो सम्म भनेकी रहेछिन्