मंगलबार ०३ जेठ २०७९

खोटाङ बस्ने सर्मीला सेन्चुरीकि बहिनी रिता सेन्चुरीले प्रेम विवाह गरिन् ।घरपरिवारलाई थाहा नदिइ उनले विवाह गरेकी थिइन् ।रिताको विवाह गरेको १ वर्षमै एउटि छोरीपनि भइन् ।तर ७२ साल देखि बहिनी र छोरी सम्पर्क बिहिन रहेको कुरा सर्मीलाले हामीलाई बताइन् ।

बहिनी हराएपछी ७३ सालमा ज्वाइँपनि जे, ल परे ।ज्वाइँ के भएर जे,ल परे भन्ने कुरा उनलाई थाहा नभएको बताइन् ।ज्वाईँका भाइले भने अनुसार उनलाई चो,री,को मु ,द्दा र अन्य धेरै ठ ,गीको मु, द्दा,ले जे ,ल लगिएको बताइन् र उनको बारेमा अरु आफुलाई खासै थाहा नभएको बताइन् ।

ज्वाइँले नै बहिनी ह,रा,ए,को खबर उनलाई गरेका थिए र ज्वाइँ पनि आफ्नी श्रीमतीको खोजी गर्न हिडेका थिए ।तर उनी त्यस्तो ठ, ग,चो,र भएको र आफै जे, ल परिसकेपछी र यतिका वर्षसम्म बहिनी नभेटिनुले ज्वाइँ माथी नै शंका रहेको उनले बताइन् ।

ज्वाइँका भाइले पनि आफ्नी बहिनीलाई निकै हेप्ने र माइत मै लगेर राख्न भनेको पनि उनले बताइन् ।आफ्नी बहिनीको निकै माया लाग्ने भएर उनको यतिका वर्षसम्म केही पत्तो नलाग्दा उनी अहिले बहिनीको खोजीको लागि गुहार मागीरहेकी छिन्


Last Updated on: September 22nd, 2021 at 5:59 pm
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया