शुक्रबार १७ मंसिर २०७८

जिल्ला अदालत काठमाडौंले तनहुँकी रूपा सुनार माथि वि’भेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई धरौटी तिर्न आदेश दिएको हो

केही दिन अगाडि नै सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा अदालतमा दायर गरेको भएतापनि बुधबार (आज) मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भए पछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो । गत असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू कामीकी छोरी बताएपछि प्रधानले कोठा दिन अ’स्वीकार गरेकी आ’रोप लागेको थियो ।

त्यसपछि रुपाले आफू माथि जा’तीय वि’भेद भएको भन्दै घरबेटी प्रधान विरू’द्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले घरबेटी प्रधानलाई प’क्रा उ गरी अनुसन्धान गरेको थियो।साथै घरबेटी प्रधान माथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, यता सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो, भने घरबेटी प्रधान हिरा’सत मुक्त भएकी थिइन् ।

मिडिया कर्मी एवम् कलाकार रुपा सुनारले काठमाडौकि घरबेटी सरस्वती प्रधान बि’रुद्ध स’र्वोच्च अ’दा’ल’तमा मु’द्धा दा’यर गरिसकेपछि यतिबेला सरस्वती प्रधान आफैं अ’न्या’य मा परेको भन्दै काठमाडौँ जिल्ला अ’दा’लत जिल्ला सरकारी व’किल’को कार्यलयमा मु’द्धा दर्ता गर्न भनी गरेकी थिइन्।सरस्वती प्रधानले आफूहरू नै अ’न्या’यमा रहेको बेला रुपा सुनारले थप पि’डी’त बनाएको उहाँले आ’रो’प लगाएकी थिइन्।

सरस्वती प्रधान महिला फुटबल खेलाडी थिइन् कुनै बेला र अहिले उनी एन्फा नेपाल फुटबलको महिला कोचको रुपमा समेत सेवा दिँदै आइरहेकी छिन्।बिना प्रमाण एउटा खेलाडी कोचको रुपमा काम गर्दै आइरहेकी महिलालाई चार दिन हि’रा’स’तमा रुपा सुनारले तर अहिले यो बिषय देशव्यापी भयो र उनी एक संचारकर्मी,कलाकार र राजनीतिक पार्टीमा आबद्द भएको र त्यसैको आडमा सुनियोजित रुपमा जातीय बिषय निकालेर सरस्वती प्रधान माथी अ’न्या’य गरेको आ’रोप लागेको थियो।


Last Updated on: September 23rd, 2021 at 10:31 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया