बुधबार १० कार्तिक २०७८

मिनाले प्रेमी सार्वजनिक गरेसँगै मनोज पनि लागे विबाहको तयारीमा, आँफु भन्दा २० वर्ष कान्छी यि सुन्

कमल सरगम,काठमान्डौ-तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन। एक महिनामै झन्डै २ करोड दर्शकले हेरेको चरी जेलैमा दोहोरी इतिहास

मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा धेरै हेरिएको गीत भएको थियो भने नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा बजारमा आएको दशैँ तिहार गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’बजारमा आएको छ।

बिष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको लय र शब्द रहेको गीतमा बिष्णु माझीको एकल आवाज रहेको छ।गीतमा बिष्णु माझीले आफ्नो परदेशी श्रीमानलाइ आफ्नै गाउँ फर्कन अनुरोध गरेकी छिन

भने परदेशमा रहेकी श्रीमानको झल्को लाग्यो भन्दै त्यो झल्को मेटाउन भए पनि आफ्नै देश फर्कन अनुरोध समेत गरिएको छप्रिया बिष्ट र बिष्णु माझीको श्रीमान सुन्दरमणि अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन भने शिब बिकले गरेका हुन्।

शम्भु चालिसेको छायांकन र सुजन शाहीको सम्पादन रहेको भिडियो अहिले निकै चर्चामा छ।एक घण्टा बित्न नपाउदै उक्त गीतले आफ्नो रफ्तार लिएको छ।बिनोद बाजुरालीको एरेन्ज रहेको गीत माला श्री स्टुडियो मा रेकर्ड भएको हो।

दरीसँग कस्दै रहेछन् मनोजले लगनगाँठो, पहिलो पटक आँफुले विबाह गर्ने महिलाको बारेमा खोले रहस्य, हेर्नुहोस् भिडियो

मिनाले प्रेमी सार्वजनिक गरेसँगै मनोज पनि लागे विबाहको तयारीमा, आँफु भन्दा २० वर्ष कान्छी यि सुन्दरीसँग कस्दै रहेछन् मनोजले लगनगाँठो, पहिलो पटक आँफुले विबाह गर्ने महिलाको बारेमा खोले रहस्य, हेर्नुहोस् भिडियो


Last Updated on: September 23rd, 2021 at 11:05 am
३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया