बुधबार १० कार्तिक २०७८

सिरहाको कर्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे ।

उनले आमालाई बचाउने क्रममा आफै ज्यान गुमाए । कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को करे’न्ट ला’गेर नि,ध,न भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको क’रे’न्ट ला’गेर मृ,x त्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन्, प्रहरीले जानकारी दिँदै भने ।

आश्वीनी कुमारको आमाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृ,x त्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।


Last Updated on: September 23rd, 2021 at 2:31 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया