बुधबार १० कार्तिक २०७८

महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा प,क्रा,उ परेका छन ।समाचार अनुसार घर फर्कंदै गरेकी एक युवतीमाथि यौ,’न अ,’प’रा’ध गरेको आ,रो,प अ,’भियुक्त युवामाथि लगाइएको छ ।

प,क्रा,उ परेका युवा ३७ बर्षिय सुमन कुमार पौडेल भएको याहु न्यूजले उल्लेख गरेको छ ।सेप्टेम्बर २२ तारिखको दिनमा म,’हानगरिय प्रहरी शि,’,’तायाले पौडेललाई प,क्रा,उ गरेको हो । पा,’र्ट टा’ईम काम गर्दै आएको बताइएका पौडेल राजधानी टोकियोको सुगिनामी कु को,’उएन्जी कि’तामा बस्दै आएको उल्लेख छ ।

‘र,’क्सि’ले मा,’तेको अवस्थामा भएकाले मलाई केही सम्झना छैन’ अ,’भियुक्त पौडेलले आरोपबारे प्रहरीलाई ब’यानमा भनेको समाचारमा उल्लेख छ ।घट’ना अगष्ट २८ तारिख साँझ ६ बजेर ४० मिनेटको समयमा ता’ईतो वार्डमा भएको हो ।अ’भियुक्त नेपाली युवाले महिलालाई ८० मिटर पि,’छा गरेर सं,’वेदनशिल अं,’ग छो,’एर दु,’र्व्य’व’हा’र गरेको दा,’बी प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।उक्त यौ,’न दू,’र्व्य’व’हा’र’को ह,’र्कत लगत्तै पौडेलले ४० बर्ष उमेर स,’मुहकी अर्का एक महिलासँग कुरा गर्दै ‘तिम्रो बहिनी राम्री छिन्’ भनेको पनि समाचारमा उल्लेख छ ।घ,’टनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

 


Last Updated on: September 23rd, 2021 at 4:25 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया