
चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार ख’सेको छ ।इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बे,प,त्ता भएका छन् भने एक घा’इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।
घा’इतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बे’प,त्ता भएको प्रहरीले जनाएको छ ।
बे’प,त्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो । घ’टनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन ।चितवन- चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार ख’सेको छ ।इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घा’इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।
घा’इतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बे’पत्ता भएको प्रहरीले जनाएको छ ।
बे’पत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो । घ’टनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन ।