बुधबार १० कार्तिक २०७८

भारतमा ब,’लात्का,’रका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक ब,’लात्का,’रको घटना शरिर नै सि,’रिङ्ग हुने किसिमको छ। महाराष्ट्रको ठाणे जिल्लामा सा,’मूहिक ब,’लात्का,’रको एक द,’र्दनाक घटना सार्वजनिक भएको छ।

यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म २९ जनाले १५ वर्षीया बालिकाको ब,’लात्का,’र गरेको पाइएको छ। घटनामा सं,’लग्न बालिकाका साथीले शुरुमा उनलाई ब,’लात्का,’र गरेर भिडियो बनाएका थिए। त्यसपछि सोही भिडियोमाफर्त ब्ला,’कमेल गरी उनले आफ्ना साथीहरुबाट पनि बालिकाको ब,’लात्का,’र गराएका थिए।

बुधबार मात्र प्रहरीमा उ,’जुरी आएपछि यस घटनाको पर्दाफास भएको हो। ठा,’णे चौ,’कीका अतिरिक्त प्रहरी आयुक्त दत्तात्रेय करालेले म,’नपाडा प्रहरी स्टेशनमा गएर बा,’लिकाले उ,’जुरी दिएकी बताएका छन्। उनी नौ महिनादेखि ब,’लात्कृत हुँदै आएको उनले जानकारी दिएका छन्।

नौ महिनामा २९ जनाले आफूलाई ब,’लात्का,’र गरेको किशोरीले बताएकी छिन्। जनवरीदेखि उनी २२ सेप्टेम्बरसम्म भिन्नभिन्न व्यक्तिबाट पटकपटक ब,’ला,’त्कृत भएकी छिन्। प्रहरीले विशेष अभियानमार्फत घ,’टनामा सं,’लग्नहरुको खोजी शुरु गरेको छ। हालसम्म २३ जना पक्राउ परेका छन्।

तीमध्ये केही आ,’रोपीहरु पीडित बालिकाको पहिचानका मान्छेहरु रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका उच्च अधिकारीले नै घटनाको अनुसन्धान जारी राखेका छन्। थप आरोपीहरुको खोजी भइरहेको बताइएको छ। हाल बालिकालाई अस्पताल भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। तस्बिर : गुगल

 


Last Updated on: September 24th, 2021 at 10:35 am
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया