बुधबार ०४ जेठ २०७९

कुवेतमा सडक दु,र्घ,ट,ना,मा परि रसुवाका किप्पा नेकोर तामाङको मृ,x त्यु भएको छ। गत २० सेप्टेम्बरका दिन उनको मृ,x त्यु भएको हो। मृतक, राहदानी नं ११३१२२८४ वाहक नौकुन्डा-१ यार्सा रसुवाका किप्पा नेकोर तामाङ ड्युटी सकाएर सामन्य किनमेल गरि फर्किने क्रममा रोड क्रश गर्ने क्रममा दु,र्घ,ट,ना,मा परेका थिए।

मृतक किप्पा दुई बर्ष पहिले मात्र वैदेशिक रोजगारिको सिलसिलामा कुवेत आएका थिए। २५ बर्षे किप्पाका एक तीन बर्षिय छोरी छन। यश बिसयमा नेपाली दूतावास संग कुर गर्दा कम्पनी संग उनको पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा कुरा भैरहेको जनाएको छ। दूतावास स्रोतका अनुसार कम्पनीबाट पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा सहमती भए पछि छिटोभन्दा उनको शव नेपाल पठाउने प्रक्रियामा लाग्ने जनाएको छ।


Last Updated on: September 24th, 2021 at 12:05 pm
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया