आइतबार ३१ आश्विन २०७८

कतारमा सडक दु,र्घ,ट,ना,मा परि एक नेपालीको नि,ध,न भएको छ। दु,र्घ,ट,ना,मा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको नि,ध,न भएको हो । झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे ।
उनको शुक्रबार राती दुखद नि,धन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए । उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको नि,ध,न,को खबरले पुरै गाउँवासी दुखी बनेका छन्

कतारमा सडक दु,र्घ,ट,ना,मा परि एक नेपालीको नि,ध,न भएको छ। दु,र्घ,,टना,मा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको नि,ध,न भएको हो । झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे ।
उनको शुक्रबार राती दुखद नि,ध,न भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए । उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको नि,ध,न,को खबरले पुरै गाउँवासी दुखी बनेका छन्

 


Last Updated on: September 24th, 2021 at 12:27 pm
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया