मंगलबार ११ माघ २०७८

काठमाडौँ । ठमेलस्थित विहानी होटलमा एक जना जर्मन नागरिक’को श’व फे’ला परेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार डेविड मिटज्याकट नाम गरेका जर्मन नागरिक’को श’व फे’ला परेको हो।

प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल आएको अनुसन्धानको क्रममा खुलेको छ ।

यस्तै, मृ’तक’को नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पो’ष्टमा’र्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपो’र्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ ।

मृ’तक’को नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । [][]

यो पनि [][]

, बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्दछिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

। तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएकी एक भारतीय अभिनेत्री हुन् ।

सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेकी थिइन । भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार उस्तै उस्तै रहेको छ ।[][]

 


Last Updated on: September 24th, 2021 at 5:38 pm
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया