मंगलबार १४ मंसिर २०७८

दैलेख- दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेका छन् । दैलेखको ठाँटीकाँध​मा बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा घाइते भएका देवबशादरको उपचारका क्रममा निधन भएको हो ।

समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा गएराती ९ बजे उनको मृ त्यु भएको बताइएको छ ।

काठमाडौँ- कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।

संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार शनिबार बिहानसम्म भारतमा ३ लाख ७ हजार ६१० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ५८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख २३ हजार ७२ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ६९० पुगेको छ ।

भर्खर
अमेरिकासँग सम्झौता गर्दै क्यानडाबाट रिहा भइन् मेङ

चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ प्रक्राउमुक्त भएसँगै

डुबेर बालकको मृत्यु

अछाम – अछाममा डुबेर एक बालकको मृत्यु भएको छ ।

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन शुरू

एजेन्सी- श्रीलङ्कामा शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ-कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

नेपाल छाडेपछि बरोड क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बाटमोर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका डेभ वाटमोर

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वत- जिल्लाको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा

एमाले बैठक : आज समूहगत छलफल, असन्तुष्टहरूले अन्तरसंघर्ष गर्ने

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा

भारतमा ३ लाख ७ हजार सक्रिय संक्रमित

काठमाडौँ- कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको

वायर्न म्युनिखको सहज जित

काठमाडौँ- जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले सहज जित निकालेको छ ।

 

 


Last Updated on: September 25th, 2021 at 10:02 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया