बुधबार १० कार्तिक २०७८

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो मृत्यु । त्यो पनि मानिसको । स्वजनको । अझ सबै भन्दा बढी त आफ्नै ! मृत्यु सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैन् र ? तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्छ, मान्छे । म त मर्दिन अरु नै कोहि पो मर्छ भन्छ । धन्न, धर्मले आत्मा मर्दैन् र बिज्ञानले मानिस मरेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहात महशुस गर्छ, मान्छे। समयले बिस्तारै भुलाउँछ स्वजनको मृत्यु र औषधि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला कठै! हाम्रो हालत ।

यसै क्रममा भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृत घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।७३ वर्षीय ती वृद्धलाई आफन्तले मृत्यु भएको भनेर फ्रिजर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ।

डाक्टरहरुले चमत्कार भएको बताउँदै उपचार सुरु गरेका छन्। उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ। ७३ वर्षीय बालासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे। सोमबार उनी बेहोस भएका थिए। भाइले भने उनको मृत्यु भएको ठाने र शव राख्ने फ्रिजर बक्स मगाए।

बक्समा राखे

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य वि,वा,दले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृ, त्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीइ ६० वर्षीय देवीप्रसाद अधिकारीले च,क्कु, प्र,हा,र गरेर गम्भीर घा,इ,ते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ,त्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए ।

बारीमा घाँस काटेको विषयमा अधिकारी र थापाबीच वि,वा,द भएको सोही क्रममा अधिकारीले च,क्कु प्र,हा,र गरेको अ,नु,स,न्धा,नबाट खुलेको डीएसिफ केसीले बताए ।

सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार प्र,हा,र गर्ने अधिकारी पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ ।

पहि’रोसँगै ख’सेको ढु’ङ्गा लागे’र रोल्पामा आमा–छोरीको ज्या’न गएको छ ।

रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ज्या’न गएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहि’रोसँगैको ढु’ङ्गा लागेर ल’ड्दा आमा–छोरीको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढु’ङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको श’व बा’ढीले पु’रेको अवस्थामा फे’ला परेको थियो ।

यसैगरी विवाह भोज खाएर फर्कने क्र’ममा ल’डेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको ज्या’न गएको छ । यो खबर उज्यालो अनलार्इनमा छ ।

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संक’ट पर्न सक्छ ।

यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको हो’सहवास उड्यो । ती क’लगर्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर क’लगर्ल पठाउन भनेका थिए । दलालले

को २० घण्टापछि बल्ल थाहा भयो– उनका दाइ त जिउँदै रहेछन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।


Last Updated on: September 25th, 2021 at 11:17 am
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया