आइतबार ३१ आश्विन २०७८

सामाजिज सं’जाल टिकटक अहिले अधि’कांसको रोजाइमा पर्ने गरेको छ । टिकटकमा कतिपयले आफ्ना कला प्रस्तुत गर्बे गर्दछन । तर यहि सामाजिक संजा’लबाट लाखौ कमाउनेहरु पनि छन । केही समय अघि सामाजिक सं’जाल टि’कटकबाट नै लाखौ कमाएका अंशु वर्मा भाइरल भाइरल भएका थिए । अहिले त्यस्तै टिकटकबाटै लाखौ कमाउने एक युवती मिडियामा आइकी छिन । उनले टिक’टकमा लाइभ बसेर उक्त रकम कमाउने गरेकी छिन ।

टि’कटक प्रयोगकर्ता मन्दिरा ढुंगाना लगभग ९ महिना अघिबाट आफुले टिक’टकबाट पैसा कमाउन सुरु गरेको बताइन । अगाडि देखि नै टिकटक चलाउने गरेता पनि ९ महिना अघि देखि टिकटक लाइभ बस्न थालेको उनले बताइन । अहिले’सम्म आफुले ७०/८० लाखभन्दा धेरै कमाइसकेको उनले बताएकी छिन । टिकटकमा लाइभ बस्दा अन्य साथिहरुले पठाएको गिफ्टबाट पैसा आउने उनले बताइन ।

कतिपयले भने टिकटकमा मागेर ठगेर कमाउने गरेको पनि भन्ने गरेका छन नि ? भन्ने प्रश्नमा उनले नबुझ्नेहरु र अरुको रिस गर्नेहरुले त्यसो भन्ने गरेको बताइन । मन्दिराले आफुले आर्थिक अभाव’मा उपचार गर्न नपाएका थुप्रै’लाई सहयोग गरेको र अझै त्यस्तो भेटिए गर्ने बताइन । तर पनि कुरा काट्नेहरुले जति कमाए पनि कसैलाई सहयोग नगरेको भन्दै आ’लोचना गर्ने गरेको बताइन । तर आफुलाई त्यसरी सबैले तिर देखाउन मन नलाग्ने गरेको उनको भनाई छ ।

सहयोग गरेको देखाएमा अलिकति सहयोग गरे जस्तो गरेर चर्चा कमाउन देखाएको भन्ने र यदि नदेखाइ गरेमा केही नगरेको भन्दै कुरा काट्ने गरेको उनको भनाई छ । कुरा का’ट्नेहरुलाई रोक्न नसकिने भन्दै आफू आफ्नो काम गर्ने र सहयोग पनि परेको ठाउँमा सकेको गरिरहेको र गरिरहने उनके मन्दिराले बताईन । पहिले मोबाईलमा ब्या’लेन्स पनि हाल्ने पैसा नहुने मन्दिराको अहिके लाखौ पैसा बैंकमा भएको उनले बताइन ।

सामाजिक सं’जाललाई उपयोग गर्न जाने समय बिताउने मात्र हैन त्यसबाट राम्रै कमाउन सकिने उनी बताउँछिन । तर धेरैले यसलाई उपयोग गर्न नजानेकोले समय र पैसा बर्बाद मात्र गरेको उनले बताएकी छिन । अहिले टि’कटकमा चर्चा कमाउन विभिन्न अश्लील रुपमा पनि धेरै प्रस्तुत हुने गरेको भन्दै त्यसो गर्दा क्ष’णिक चर्चा कमाउने हुदाँ आफ्नो इज्जत गुमाउने उनको भनाई छ । त्यो समयलाई राम्रो’सगँ उपयोग गरि पैसा कमाउन सक्ने भन्दै त्यतातिर लाग्ने उनको सुझाव छ ।


Last Updated on: September 25th, 2021 at 12:10 pm
७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया