बुधबार १० कार्तिक २०७८

गुल्मीकि अ’स्मिता सुनुवार आचार्यले १० वर्ष अघि प्रकाश आचार्यसगँ अन्तरजातीय प्रेम बिबाह गरिन । स्या’ङ्जा घर भएका प्रकाससगँ उनले काठमाडौँमा बिहे गरिन । सानैमा आमा मरेकी अ’स्मिता पारिवारिक दुखका कारण काठ’माडौँको एक होटलमा काम गर्दै बसेकी थिइन । आफुले काम गर्ने होटलमा प्र’काशका बाबू बस्ने गरेकोले सुरुमा उनको चि’नजान प्रकाशका बाबुसगँ भएको थियो ।

आफुलाई छोरी भन्दै बोलाउने प्र’काशका बाबुले पछि प्र’काशलाई स्या’ङ्जाबाट ल्याए पछि उनिसगँ चिनजान भएको उनले बताईन । जापानी भाषा पढ्नका लागि भन्दै काठमाडौँ आएका प्रकाश पनि बाबुसगैँ सोही होटलमा बस्दै आएका थिए । प्रकाश आए पछि चिनजान हुँदै जादा प्रेम भएको उनले सुनाईन । लगभग ४ महिना प्रेम सम्बन्ध रहे पछि अस्मि’तालाई बिबाह गर्नका लागि प्र’काशले दवाब दिन थालेको उनले बताईन ।

प्रकाशले बिबाहको दवाव दिन थाले पछि आफुले प्रका’शका बाबुलाई छोराले यसो भन्छ, आफू सानो जातको भएको पछि अप्ठ्यारो हुने भन्दै छोरालाई सम्झा’उनु भने पछि उनिहरु बाउ छोराको सोही कुराको बारेमा झ’गडा भएको उनले बताईन । तर प्रकाश भने आफुसगँ बिबाह नगरे मर्ने भन्दै कहिले छतबाट हा’मफाल्न खोज्ने त कहिले बिहे नगरे तलाइ पनि मार्ने आफू नि मर्ने भन्दै धम्काउने गरेको उनले बताईन । उसैले कर गरे पछि आफुले पनि भागेर बिबाह गरि बुट’वलमा आएर होटलमा १ महिना बसेर पछि दाजु भाउजुले इन्डि’या बोलाए पछि उतै गएर ३ महिना बसेको उनले बताईन ।

फेरि यताबाट बोलाए पछि इन्डि’याबाट आएपछी आफुलाई नवलपरासी भुमहीमा कोठा भाडामा राखी प्रकाश चै घर गएको उनले बताइन । त्यो बेला १५ दिन घर बस्ने १५ दिन आफुसगँ बस्ने गरेको खर्च पनि दिने गरेको उनले बताइन । आफुहरुले बिहे गर्ने भए पछि प्रकाशका बाबुले पनि आफ्नो खुशी गर भनेको उनले बताईन । तर अहिले स्या’ङ्जा घर खोज्दै जादाँ यहाबाट बसाइँ सरि गै सकेको भन्ने सुनेको उनले बताइन। नव’लपरासी बसेकै बेला आफ्नो नागरिता बनाइदिएको उनले बताइन । त्यसको 1 महिना सम्म सम्पर्क नभएका प्रकाश १ महिना पछि इमोमा साउदिको नम्बरबाट आफू बिदेश आइसकेको बताएका थिए ।

नागरिकता पनि प्रहरी केस गरेपछी मात्र बनाइदिएको उनले उनले बताइन । आफुलाई कहिल्यै घर नलगेको सधैँ बाहिर बाहिर कोठा भाडामा राख्ने गरेको अनि आ’फुमात्र घर जाने आउने गरेको उनले बताइन । अहिले प्र’काश र उनका बाबू दुबैसगँ सम्पर्क नभएको उनले बताइन । आफू सुनुवार भएकै कारण अहिले आफुलाई छोडेको उनले बताइन । अहिले उनी नव’लपरासीको भुमहिमा ८ वर्षको छोरासगै बस्दै आएकी छिन । पुरा जानकारीको लागी भिडियो सहित हेर्नुस्।


Last Updated on: September 25th, 2021 at 12:31 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया