आइतबार ३१ आश्विन २०७८

गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’क्क’र दि’एपछि एक गाडीमा सवार ६ जनाको घ,ट,ना,स्थलमै मृ,त्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दु,र्घ,ट,ना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दु,र्घ,ट,ना भएको हो ।

 

सो दु,र्घ,ट,नामा परी सोही ठाउँमै ६ जनाको मृ,त्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृ,त्यू भएको तथा अन्य ४ जना गम्भिर घा,ई,ते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।

 

जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट आरईईटी को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दु,र्घ,ट,ना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ

यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् ।

उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

ति विरामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बिरामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।

यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् ।

तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । (बेजुबान फरिश्ता)

१७ पटक हेरिएको
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अनु शाह भन्छिन्- सबिन र म सँगै छौं तर बिहे भएको छैन किनकी….

२४ बर्षिया युवतीको लाजमर्दो हर्कत ! पक्राउ परेपछी खुल्यो पोल

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

पढ्न नजान्ने वा झुक्किने बच्चाबच्ची छन् भने अल्छि वा नजान्ने सम्झिनु भन्दा पहिले यो बुझ्नु


Last Updated on: September 25th, 2021 at 12:51 pm
३० पटक हेरिएको

तपाईको प्रतिक्रिया