शनिबार १५ माघ २०७८

श्रीमतीलाई दुई झा’प’ड हान्दाको परिणाम यस्तो, छोराहरुको भयो बि’च’ल्ली (भिडियो हेर्नुहोस)

झापाका कमल आचार्यको श्रीमती शोभा आचार्यसगँ सामान्य झगडा कहिले काहीँ भै रहन्थ्यो । तर त्यही कारण अहिले उनकी श्रीमती सम्पर्क बिहिन छिन । श्रीमती यसरी हराउनुमा उनी आफ्नै दोष भएको बताउँछन । श्रीमतिले आफुले जे भने पनि केही जवाफ नफर्काउने भएकोले आफुले झन धेरै गाली गर्ने जिद्दी स्वभाव आफ्नो भएकोले अहिले उनले छोडेर गएको उनको भनाई छ ।

गएको लकडाउनमा ससुराली भक्तपुर गएको र लकडाउनले उतै रोकिए पछि गत पौषमा उनी घर झापा जान्छु भनी हिडेको उनले बताए । कमल भने सशस्त्र प्रहरीमा काम गर्छन । घर जाने भए पछि सालीले हायस चढाएर पठाएको र झापा घर पुगे भनेर पनि शोभाले फोन गरेकी थिइन । तर उनी घर नपुगेको कमल बताउँछन । त्यसदिनदेखी उनी सम्पर्क बिहिन भएको उनले बताएका छन ।

सबैतिर खोजी गरेपछी नभएको र प्रहरीमा पनि उजुरी दिएको उनले बताए । अहिले ससुराली र घर सबैतिरको सल्लाह अनुसार नै आफू मिडियामा आएको उनको भनाई छ । ससुरालीमा पनि आफ्नो राम्रो सम्बन्ध भएको र घरमा पनि श्रीनतिको राम्रो सम्बन्ध भएको उनले बताए । उनिहरुको एक छोरा छन । जो अहिले काठमाडौ मै भएको उनले बताए । छोराले आमा खोजिरहने गरेको उनको भनाई छ । आफुले हरेक कुरामा जिद्दी गर्ने गरेको यस्तो भएको भन्दै आफुले गल्ती गरेको र अब त्यस्तो नहुने भन्दै श्रीमतिलाई सम्पर्कमा आउन आग्रह गरेका छन ।

त्यस्तै घटना बाग्लुङका गोबिन्द कार्कीको पनि रहेको छ । उनकी श्रीमती पनि बाग्लुङबाट माइती जान भनी गत साउनमा हिडेकी थिइन । तर उनी पनि अहिलेसम्म सम्पर्कमा आएकी छैनन । घरमा सल्लाहले नै माइती गएको गोबिन्दले बताएका छन । नागरिता बनाउनका लागि सिफारीस लिन भन्दै माइती ओखलढुंगा हिडेकी थिइन । घरमा सल्लाह अनुसार नै कोसेली बनाइ उनी माइती हिडेको गोबिन्दले बताइन ।

तर उनी अहिलेसम्म माइती पनि नपुगेको ससुराली तिरबाट जानकारी भएको उनले बताए । आफू ससुराली अहिले नपुगेको उनको भनाई छ । बुर्तिबाङ बाट गाडि चडेर गएकी उनी माइती पुगेर पनि आफु लाई पुगेको छैन भनेको हो कि भन्ने शंका भएको उनको भनाई छ । आफुले अरु सगै बोल्ने गरेको प्रमाण पनि भेटेको गोबिन्दले बताएका छन । उनको एक छोरा छन । अरु सगै गएको हुनाले सम्पर्कमा न आएको हो कि भन्ने आफुलाई लागेको उनको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: September 25th, 2021 at 8:19 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया