मंगलबार १४ मंसिर २०७८

धनगढी । आफ्नो बहिनीलाई ब,ला,त्का,र गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँ,सी (मृ,त्युद,ण्ड) को सजाय दिइएको छ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आ,रो,पमा ती युवकलाई भारतको अदालतले मृ,’त्युदण्डको सजाय सुनाएको हो।
चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’,सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृ,त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ।

सरकारले सुरक्षामा लगानी बढाउँदै लगेपनि पछिल्लो समय नेपाल तथा छिमेकी देशहरुमा यस्ता आपराधिक घटनाहरु बढ्दै गएका छन्

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो। एक व्यापारी र उनका छोरालाई अ,प,ह,र,ण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृ,त्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।

समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झु,न्ड्या,इ,एको आफूले देखेको बताएका छन्। त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा ,झु,न्ड्या,इ,दि,ए,को थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो।

हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्।

“अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झु,न्ड्या,इ,दि,ए,को विवरण प्राप्त भएको छ।हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ,” उनले भनेका छन्। ती मानिसको मृत्यु भएको परिस्थितिमा बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन।

तर सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे श,वहरू राखिएको र एउटा क्रेनले एउटा श,व उठाइरहेको देखिन्छ।
अर्को एउटा भिडिओमा एक व्यक्तिको श,व झु,न्ड्या,,इको र उनको छातीमा “अ,प,ह,र,ण,कारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको देखिन्छ।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ।

तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन्। तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृ,त्युद,ण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गरेका थिए।

एपीसँगको अन्तर्वार्तामा उनले त्यस्ता दण्डहरू सन् १९९० को दशकमा तालिबान शासनकालमा जसरी सार्वजनिक रूपमा भने नदिइने सम्भावना व्यक्त गरेका थिए। तालिबानले आफ्नो पाँचवर्षे शासनकालमा काबुलको रङ्गशाला तथा इद गाह मस्जिदको मैदानमा बारम्बार सार्वजनिक मृ,त्यु द,ण्ड दिने गरेको थियो।

तर मुल्लाह नूरुद्दिन तुराबीले विगतमा दिइएका मृ,त्यु,द,ण्डप्रति व्यक्त आक्रोशलाई बेवास्ता गर्दै भने, “हाम्रो कानुन कस्तो हुनुपर्छ भन्ने कसैले हामीलाई भन्ने हैन।”उनी विगतका गतिविधिका कारण संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी सूचीमा छन्। पहिला उनी तालिबानको “नैतिकता प्रहरी”का प्रमुख थिए।

“रङ्गशालामा दिइएका दण्डका कारण सबैले हाम्रो आलोचना गरे। तर हामीले उनीहरूका कानुन र दण्डबारे केही भनेका छैनौँ,” उनले भने। गत महिना अल्पसङ्ख्यक हजारा समुदायका नौ सदस्यको ह,त्यामा तालिबान लडाकुहरू संलग्न भएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको थियो।

उक्त संस्थाका महासचिवले “क्रूरतापूर्वक” गरिएका ती हत्याले तालिबानको विगत र तालिबानको शासनमा फेरि के हुनसक्छ भन्ने सङ्केत गरेको बताएका थिए। बीबीसी

प्रतिक्रिया


Last Updated on: September 26th, 2021 at 10:41 am
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया