बुधबार १० कार्तिक २०७८

एक बालकको मृ,x त्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पताल तो,ड,फो,ड भएको छ।

उपचारका लागि अस्पताल ल्याएका बालकको मृ,x त्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तो,ड,फो,ड गरेका हुन्।

कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृ,x त्यु भएको थियो।

बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

बच्चाको अवस्था सामान्य भएको र अस्पताल भर्ना नगरि औषधि दिएर घर पठाएको चिकित्सकले बताएका छन्। तर बालकलाई घर पुर्‍याएपछि अवस्था गम्भीर बनेको बालकका आफन्तले बताएका छन्।

बालकका आफन्तले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको भवनका सिसा फुटेका छन्।

ढुंगा प्रहारमा संलग्न केहीलाई प्रहरीले प,क्रा,उ गरेको छ।

अस्पतालकी कर्मचारी स्वस्तीका भट्टराईका अनुसार उक्त बालकलाई केही दिन अघि एडभान्स अस्पतालकै बालरोग विशेषज्ञले उपचार गरेका थिए। शुक्रबार एक्कासी बालकलाई गाह्रो भएपछि अस्पताल ल्याइएको थियो।

तर कोरोना पोजिटिभ देखिएपछि कोरोना पोजिटिभ बालबालिका राख्ने स्थान नभएकाले अस्पतालले औषधि दिएर घर पठाएको थियो।

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार ख’सेको छ ।इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बे,प,त्ता भएका छन् भने एक घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

घा’इतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बे’प,त्ता भएको प्रहरीले जनाएको छ ।

बे’प,त्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो । घ’टनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन ।चितवन- चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार ख’सेको छ ।इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा’इते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

घा’इतेको अवस्था मध्यम रहेको छ ।कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बे’पत्ता भएको प्रहरीले जनाएको छ ।

बे’पत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो । घ’टनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन ।

 

 


Last Updated on: September 26th, 2021 at 1:34 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया