शुक्रबार १७ मंसिर २०७८

फुङलिङ–८ दोखु चारपाटे क्षेत्रबाट शुक्रबार बिहान दूध बिक्री गर्न सदरमुकाम फुङलिङ बजार आउनेले पैदल मार्गको तल्लोपट्टि एक युवती ल’डिरहेको अवस्थामा देखे । शरीरको तल्लो भाग सुरुवाल लगाएको अवस्थामा देखिएकी ती युवतीले हल’चल नगरेको देखेपछि ‘म’रेको हो कि अ’चेत’ भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरे । सादा पोसाकमा प्रहरीको विशेष टोली बिहान साढे ८ बजेतिर घटनास्थल पुग्यो । बर्दीधारी टोली करिब ९ बजे घ’टनास्थल पुग्यो र वरिपरि रेखांकन गर्‍यो ।

घट’नास्थलको अवलोकन गर्ने क्रममा श,व रहेको स्थानदेखि करिब एक सय मिटरमाथि ढुं,गाको पहाडमा एउटा ज्याकेट र मे,टा’सिडको खाली बोतल फेला पार्‍यो । त्यो बोतल भेट्ने प्रहरीका अनुसार भर्खरै प्रयोग गरेको हो कि जस्तो ग,न्ध आइरहेको थियो । डीएसपी वालनरसिंह राणा नेतृत्वको टोलीले घट’नास्थलमा जम्मा भएकालाई आलोपालो गराएर श,व देखायो । कसैले पनि पहिचान गर्न सकेनन् ।

त्यसपछि फुङलिङ नगरपालिका–७ का वडाध्यक्ष राजन गुरुङको रोहबरमा श,व उठाएर प्रहरीले जिल्ला अस्पतालको श,वगृहमा पुर्‍यायो । त्यतिबेलासम्म एक युवती मृ’त भेटिएको खबर पहाडी बजारमा सनसनीपूर्ण भइसकेको थियो ।

मध्याह्नपछि पहिचान खुल्यो । ती युवती फक्ताङलुङ–३ लिंखिम घर भई फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया पुष्पा लिम्बू हुन् । वीरबहादुर लिम्बूकी साइँली छोरी । उनी आफ्नै दिदी र आफन्तसँग फुङलिङ बिहीबारेमा बसेर स्कुल जान थालेकी थिइन् । उनले यसै वर्षमात्रै युवा वर्ष मावि कैजलेबाट एसईई उत्तीर्ण गरेकी थिइन् ।

भानुजन माविका प्रधानाध्यापक किशोर राईका अनुसार अघिल्लो सोमबार मात्रै शिक्षा विषय लिएर पढ्न विद्यालयमा भर्ना भएकी हुन् । डाँडामा मे,टासिडको बोतल भेटिएको र त्यसको तल श,व भेटिएकाले प्रहरीले यतिबेलासम्म उनले आ,’त्म ह,’त्या गरेको हुन सक्ने आकलन गरिरहेको थियो ।

डीएसपी राणा त्यो बेलाको घ’टनाक्रमले त्यस्तो देखिए पनि ह,’त्या भएको हो कि भन्ने पाटोबाट पनि अनुसन्धान गरेको दाबी गर्छन् । परिवारका सदस्य पुष्पाले आ,’त्म ह,’त्या गरेको मान्न तयार भएनन् । फुपाजु केदारजंग ताप्मादेनका अनुसार उनीहरूलाई फुङलिङ–१० फुरुम्बुका २४ वर्षीय ट्र्याक्टर चालक रामकुमार कार्कीमाथि शं’का थियो । प्रहरीलाई भने पनि ग’म्भीरतापूर्वक लिएको जस्तो लागेन । कार्की फुङलिङबाट फुरुम्बु, लिंखिम हुँदै तापेथोकतिर ट्र्याक्टर चलाउँछन् । पुष्पासँग उनको कुरा भइरहने दिदीले सुइँको पाएकी थिइन् । त्यसका आधारमा उनीहरूले कार्कीमाथि शं,का गरेका थिए । प्रहरीले चासो नदिएपछि शनिबार दिउँसो पुष्पाका बाबु, आमा, गाउँपालिका अध्यक्ष सरोज एभेङलगायतको टोली घ’टनास्थलमा गए, हेरे । निष्कर्ष निकाले– ‘पुष्पाको ह,’त्या नै भएको हुनुपर्छ ।’

प्रहरीले अनुसन्धानमा ध्यान नदिएको र ज’बर्ज,स्ती आ,’त्म ह,’त्या भन्न खोजेको भन्दै आइतबार बिहान उनीहरूले पत्रकार सम्मेलन गरे र सोमबारदेखि ह’डताललगायत कार्यक्रम गर्ने घोषणा गरे । यसअघि नै अप’राधीको खोजी नभएसम्म पो,स्ट मा’र्टम नगर्न भनेका उनीहरूले श’व नबुझ्ने बताइसकेका थिए । त्यही बिहान प्रहरीले परिवारले नै दाबी गरेका कार्की प’क्राउ परेको र उनले ह,’त्या स्वीकार गरेको जनायो ।

राणाका अनुसार आठ/नौ महिनाअघि चिनजान भएका उनीहरूबीच प्रेमसम्बन्ध भई शा,री’रिक सम्पर्कसमेत भएको थियो । गत शुक्रबार बिहान करिब ३ बजे कार्कीले फोन गरेर आफ्नो डेरा रहेको ठाउँ सुकेटार जाने सडकमा पुष्पालाई बोलाए । मोटरसाइकलमा राखेर वडा नम्बर ४ को सेती चौतारा पुर्‍याए । त्यहाँ क,र’णी गरेको बयान कार्कीले प्रहरीलाई दिएका छन् । क’र,णीपछि ‘विवाह गरौं’ भन्दा नमानेका कारण केही विवाद भएको र पुष्पाले ‘तेरो इज्जतमाथि दा,ग लगाइदिन्छु’ भनेपछि टाउकाको पछाडिको भागमा ढुं,गाले प्र’हा र गरेको बताएका छन् । जमिनमा ल,डाएपछि ‘मलाई न मा’र्नु’ भन्दाभन्दै साथमा बोकेको मे,टा सि’डको बिर्को खोलेर पुष्पाको मुखमा हालिदिएर भीरबाट धकेली झारिदिएको उनले बयान दिएको राणाले बताए ।

घट’नास्थलमा स्वीटर, चप्पल, वि,षा’दीको बट्टा र उनको मोबाइलसमेत पुष्पालाई ल,डाएतिरै फा’लेपछि ‘म,रेकी छैन भने मा,र्ने’ भन्दै कार्कीले अर्को गोरेटो बाटो केही तल गई हेरेका थिए । कोल्टे अवस्थामा सास फेरिरहेको जस्तो देखेपछि पुनः हात समाई केही तलसम्म तानी बाटोमुनि खसाई फर्किएको उनले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । त्यसपछि सुकेटारतर्फ गएका उनी त्यहाँबाट फर्किएर ग्यारेजमा गई मोटरसाइकल धोइपखाली कोठामा पुगेका थिए । घट’नापछि पनि शनिबार कार्कीले ट्र्याक्टर लिएर तापेथोक गएको स्थानीयले देखेका थिए ।


Last Updated on: September 27th, 2021 at 10:02 am
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया