शुक्रबार ०८ आश्विन २०७८

हेटौंडा, २१ साउन । मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक वृद्धा महिला बे हो स भएर ल ड्दा आ ज मृ त्यु भए’को छ ।

मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसर’मै ज्या’न गए’को हो ।

मालपोत परिसरमा आज दिउँसो ए’क्का’सी बे’हो’स भएको अवस्थामा वृद्धा’को मृ’त्यु भए’को जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उन’को मृ’त शरी’र’लाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो ।

कर्मचारीले मोठ भिडाउने क्रममा आवश्यक पर्ने भन्दै शारीरिक रुपमा बृद्ध महिलालाई लाइनमै बस्न भनेका थिए ।

कर्मचारीले शारीरिक रुपमा अ श क्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मिको समयमा भीडमा राख्दा उनि बे हो स भएको प्रत्यक्षदर्शीले बताए ।

लेखापढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवाग्राहीले बताए । व्यवस्थापकीय कमजोरी का कारण घट ना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए ।


Last Updated on: August 7th, 2021 at 7:51 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया