बुधबार १० कार्तिक २०७८

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अ, व, रो, ध सृजना गरेको छ । चीनबाट आयातमा अ, वरो, ध यथावत् छ । निर्यात झन् ठप्प छ ।

दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातोपानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ । एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे ।

चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अ, वरो, ध सृजना गरिरहेको छ । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन । चीनले नेपालसँगको सीमा नाकामा अ, व, रोध गर्दै आएको छ । यसलाई व्यवसायीले ना, काब, न्दीको जस्तै अवस्था भनेका छन् ।

दशैंका सामान चीनबाट ल्याउन व्यवसायी लागेपनि यसपटक पर्याप्त आउन नसक्ने देखिएको छ । यसबाट दशैंका लत्ताकपडालगायतका सामान महङ्गो हुनसक्ने सम्भावना छ । बजारमा सामानको अभाव रहेको भन्दै व्यापारीले मूल्य वृद्धि गरिसकेका छन् ।

लत्ता कपडा र जुत्ताका व्यापारीहरु विगत वर्षको तुलनामा आफूहरुले दोब्बर मूल्यमा सामान खरिद गर्नुपरेको बताएका छन् । मूल्य दोब्बर भएर आएपछि सामानको मूल्य पनि बढ्ने उनीहरुको भनाई छ ।

यसैगरी, नेपालबाट चीनमा आयात अझै ठप्प पारिएको छ । चीनले कोरोना भाइरसको जोखिम भन्दै निर्यात गर्न दिएको छैन । यसबाट निर्यातकर्ता व्यापारी मर्कामा परेका छन् ।यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा

समाज
यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा

समाज
यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा
११ आश्विन २०७८, सोमबार १३:०८


Last Updated on: September 27th, 2021 at 1:33 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया