
प्रकृति अचम्मको छ। यहाँ नहुने कुरा पनि कुनै बेला भइ दिन्छ। त्यसैलाई हामी दैविक शक्ति वा प्रकृतिले दिएको भन्ने गर्छौ। त्यस्तै एक बालिकालाई पनि प्रकृतिले अनौठो शरीर दिएर त्यसमा शक्ति पनि दीएको छ।
छाति बाहिर मु,टु भएकी बालिका उनले विज्ञानलाई समेत चुनौति दिएकी छिन्। रुसी मूलकी उनि विर्साविया बाथसेवा बोरुन गोचारोभा उनि अहिले ११ वर्षकी भएकी छिन्। छाति बाहिर मु,टु भएकी बालिका उनले सबैलाई आश्चर्यचकित पारिरहेकी छिन्।
विर्साविया बाथसेवा बोरुन गोचारोभा निकै सुन्दर छिन्। जन्मिनेबित्तिकै म,र्छे भनेर डाक्टरले घोषणा गरेकी यी बालिकालाई प्रकृतिले यति ठुलो स,जाय दिएको छ कि, छातिभित्र सुरक्षित रहनुपर्ने मु,टु उनको छाति बाहिरै झु,ण्डि,एको छ।
यो सधै बाहिरै धडि्करहेको छ। पेन्टालोजी अफ क्यान्ट्रेल नामक जन्मजात दु’र्लभ रो’गबाट पी’डित यी बालिका सम्भवतः छाति बाहिरै मु,टु भएर पनि यति लामो समयसम्म बाँ,च्ने दुनियाकै पहिलो मानिस होलिन्।
छाति बाहिर झु’ण्डिरहेको मुटुलाई मा’सुको बाहिरी पत्रले ढाकेको छ। भिडियोमा मुटु धडि्करहेको प्रष्ट देख्न सकिन्छ। उनको छाति बाहिर रहेको मुटुलाई श,ल्य,क्रिया गरेर भित्र राख्न सकिन्छ।
तर यो उपचार महंगो हुन्छ। बालिकाको परिवार निम्न वर्गका भएर उनको उपचारको लागि पुग्दो पैसा छैन। त्यसैले युकेरिंग डटकम नामक अनलाइन मार्फत उनको उपचारको लागि पैसा जुटाइँदैछ। रुसी मूलकी यी बालिकालाई लिएर हालै उनकी आमा अमेरिकाकाे फ्लोरिडामा आमाछोरी बस्छन्।
आर्थिक कारण र उनको उपचारमा ढिला हुन पुगेर उच्च रक्त,चा,पको सम,स्याका कारण अबको दुइ वर्षसम्म यी बालिकाको श,ल्य,क्रिया गर्न नसकिने कुरा डाक्टरले बताएका छन्। मु,टु बाहिर नै भएका कारण कुन बेला के हुन्छ भन्ने कुरा डाक्टर पनि अनविज्ञ भएका छन्।
उनि पल पलमा आफ्नु मृ,त्युसँग जुधिरहेकी छिन्। मु,टु बाहिर भएर पनि धेरै बा,च्ने उनि नै मात्र भएका कारण उनि अहिले निकै चर्चामा छिन्।उनलाई धेरैले स्वास्थ्य लाभको कामना गरेका छन्।