आइतबार ३१ आश्विन २०७८

सीउल, १२ असोज -दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् ।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन् । कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ ।

धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन् । एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए । ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन् । केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

ट्रेन्डिङ

विराटनगरबाट काठमाडौँ आउँदै गरेको बस नागढुङ्गामा चेक जाच गर्दा पक्राउ परे युवराज


सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा


काठमाडौँ पेप्सीकोलाबाट ४८ वर्षीय लक्ष्मी यस्तो अबस्थामा समातिइन


असोज १३ गते सार्वजनिक बिदा


बलिउड अभिनेत्री शिल्पालाई फेरी अर्काे तनाव , अब कसरी सहन्छिन् होला यो बिपत


डान्स प्लस ६ को मञ्चमा भयो बबाल , गोल्ड मेडलिस्ट नीरज चोपडाले शक्ति मोहनलाई मञ्चमै गरे यस्तो हर्कत


ठूलो र्दुघटनाबाट बचेको बुद्ध एयरको जहाज विराटनगरबाट काठमाडौँ फर्किएपछि ल्याण्ड गर्न खोज्दा देखिएको थियो यस्तो दृश्य, हेर्नुहोस् भिडियो


चितुवाले खोरभित्र बाँधेका २३ वटा बाख्रा राति एक्कासी आएर सखाप पार्यो


वनबाट राति एक्कासी आएको चितुवाले चन्द्रकान्तका २३ बाख्रा मार्यो

१०
असोज १३ गते बुधबार सार्वजनिक बिदा

 


Last Updated on: September 28th, 2021 at 11:15 am
२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया