बुधबार १० कार्तिक २०७८

रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठ’क्कर दिँ’दा आमाछोरा’को मृ’त्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रक’ले ठ’क्क’र दिँ’दा २ जना’को मृ’त्यु भ’एको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल’ले जानकारी दिएको छ ।

मृ’त्यु हुने’मा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल’मा मृ’त्यु भए’को प्रहरी’ले बताएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रक’ले ठ’क्क’र दिए’को स्थानीयले जानकारी दिएका छन ।

सो दुर्घटना’मा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरी’ले जनाएको छ ।

‘घ’टनाको वि’स्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने ।ठ’क्कर दि’ने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दु’र्घट’नामा एक जना’को मृ’त्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टि’प’र’ले ठ’क्क’र दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्का’को मृ’त्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टि’पर’ले सोही दिशातर्फ आइरहेको बोलेरो’लाई ठ’क्क’र दिएको थियो । ठ’क्क’र’का कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरो’लाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृ’त अवस्था’मा गाडीभित्र फेला परेका थिए ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । थप दुई जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक २२ वर्षका युवक सागर कार्की र ७२ वर्षीय बृद्ध रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय सागरको संक्रमणबाट ज्यान गएको थियो ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टी भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका सागरको मृत्यु भएको उनले बताए । अस्पतालका अनुसार युवकको आईतबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । सागर बोल्दा–बोल्दै मृत्यु भएको हो । उनी मृत्युको केहीबार अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर– ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ ।

भेरी अस्पतालमा गत भदौं ३० गते संक्रमण पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए ।

काठमाडौं

७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै

लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर

सो जहाजलाई काठमाडौं फर्काइएको थियो । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए।

जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ।

जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो

 


Last Updated on: September 28th, 2021 at 12:19 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया