आइतबार ३१ आश्विन २०७८

काठमाडौ । केही समयअघि चक्रपथमा हेल्मेट नलगाई बाईक चलाएका कारण बिबादमा आएका पूर्वयुवराज पारस शाहको यतिबेला फेरि अर्को विवादित भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको उक्त भिडियोमा पारस एक युवतीलाई मध्यरातमा आफ्नो बाइकको पछाडि राखेर ठमेलमा हुँ’इ’किरहेका देखिन्छन्।

हेर्दा निकै आर्कषक र पारस भन्दापनि अग्ली देखिएकी ती युवतीले पारसलाई पछाडिबाट च्याप्प समातेकी छिन् । भिडियोमा देख्दा उनीहरुमा निक्कै निकटता रहेको बुझिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिडियोमा पारसको ध’ज्जी उ’डा’इउँदै सोनिका रोकाय त हैनन् फेरी अर्की को युवती च्या’पे’छन् भन्दै पोष्ट गरेका छन्।

यसअघि पारसको सोनीकासँग नाम जोडिदै आएको थियो । उनीहरु पोखरामा बाइकमा हुँइकिएको भिडियो पनि त्यतिबेला निकै भाइरल बनेको थियो।-अनलाइन नेपाल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ । सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।

‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ’, सापकोटाले भने ‘चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’

तर, पुनको स्वास्थ्य अवस्था स्थिर रहेको सापकोटाले बताए। पुन गत साता स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्।

रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठ’क्कर दिँ’दा आमाछोरा’को मृ’त्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रक’ले ठ’क्क’र दिँ’दा २ जना’को मृ’त्यु भ’एको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल’ले जानकारी दिएको छ ।

मृ’त्यु हुने’मा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल’मा मृ’त्यु भए’को प्रहरी’ले बताएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रक’ले ठ’क्क’र दिए’को स्थानीयले जानकारी दिएका छन ।

सो दुर्घटना’मा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरी’ले जनाएको छ ।

‘घ’टनाको वि’स्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने ।ठ’क्कर दि’ने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दु’र्घट’नामा एक जना’को मृ’त्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टि’प’र’ले ठ’क्क’र दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्का’को मृ’त्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टि’पर’ले सोही दिशातर्फ आइरहेको बोलेरो’लाई ठ’क्क’र दिएको थियो । ठ’क्क’र’का कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरो’लाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृ’त अवस्था’मा गाडीभित्र फेला परेका थिए ।

७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पासँग रहेकी यी महिला को-पाइलट को हुन् ? (भिडियोसहित)के बुद्ध एयरको जहाजमा पूर्वराजा ज्ञानेन्द्र र कोमल पनि थिए ? पाइलट शेर्पासँगको फोटो यसरी भयो भाइरल (भिडियो सहित)पाइलट शेर्पा भन्छन्– यस्तो कहिल्यै भएको थिएन, सायद म ड’राएको भए जहाज बीचमै खस्थ्यो होला


Last Updated on: September 28th, 2021 at 12:31 pm
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया