बुधबार १० कार्तिक २०७८

विश्वको धेरै हवाई दु,र्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ। डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा कहिले पहाडी डाँडामा ठोकिएर विमान दु,र्घटना हुने गरेको छ।

नेपालमा मात्र हैन विश्वमा प्लेन दु,र्घटना निकै हुने गर्छ। जसका कारण धेरै हवाई कम्पनी घाटामा गएका छन् अनि धेरैले ज्यान गुमाएका छन्। तर हामी कुरा गर्दा गर्दै यो सम्झिन पुग्छौँ कि प्लेनमा किन प्यारासुट राखिँदैन र यात्रुको ज्यान किन जोगाइँदैन ? यस्तो प्रश्न धेरैले गर्ने गरेका छन्।

यस्तो छ कारण :

१.सबै मानिसलाई प्यारासुट चलाउन नआउनु: प्यारासुटमा उड्न एक बिशेष किसिमको तालिम गरेको हुनु पर्छ। नत्र त्यो मानिसको दु,र्घटना हुन पनि सक्छ। अब तपाई आफैँ भन्नुहोस् कि प्लेनमा यात्रा गर्ने सबै प्यारासुट चलाउन आउने हुदैनन् र यहाँ प्यारासुट राखिँदैन।

२. यो एकदमै गरुङ्गो हुन्छ: एउटा प्यारासुट लगभग १४ केजीको हुने गरेको छ। अब तपाई सोच्नुहोस कि प्रत्येकलाई पुग्ने प्यारासुटको वजन कति हुन्छ। पक्कै पनि धेरै हुने भएकाले यसले इन्धन धेरै खपत गर्ने भएर एयर कम्पनीले प्यारासुट राख्दैनन्।

३. हानथाप हुने भएका कारण: प्लेन दु,र्घटना हुने थाहा पाए पछि सबै आत्तिने गर्छन्। त्यसपछि तँ पहिले कि म पहिले भनेर एक अर्कामा ल,डाईँ गर्दा गर्दै कसैले पनि गर्न नपाउने भएका कारण पनि यो प्लेनमा राख्ने गर्दैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
स्याङ्जाका प्रभावशाली कांग्रेसीहरुले गोपालमानको साथ छाड्दै, नयाँ धारको उदयले जिल्लामा सबैभन्दा बढी प्रभाव!
स्याङ्जाका प्रभावशाली कांग्रेसीहरुले गोपालमानको साथ छाड्दै, नयाँ धारको उदयले जिल्लामा सबैभन्दा बढी प्रभा

नवलपुर- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।

सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए ।

‘धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ’, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।’ गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।

‘हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्‍यो’, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

भर्खर
जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

जाजरकोट– जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको

डेङ्गुका बिरामी घट्दै

बागमती– मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ । कोरोना महामारीका

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान

काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले

चीनले नेपाली भूमि मिचेको भन्दै विरोध प्रदर्शन

काठमाडौँ– चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट

चुट्किला सुनाउन खप्पिस लता मंगेशकर

मुम्बई(एबीपी लाइभ)– भारतकी सुर कोकिला, हिन्दी फिल्मकी लेजेण्ड गायिका भारत

प्रतिपक्षीसँग सम्बन्ध विस्तार गर्दै प्रधानमन्त्री देउवा

काठामडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध

माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड

तिहारपछि अमेरिकामा ‘थेत्लङ’

काठमाडौं–किशोर सुब्बा निर्देशित लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ अमेरिकामा तिहार पछि

आज मन्त्रिपरिषद् विस्तार नहुने, कांग्रेस र नेकपा एसले टुङ्ग्याए मन्त्रीको नाम

काठमाडौँ– राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १७ जना पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन्

व!
‘म डराएको भए जहाज बीचमै खस्थ्यो होला, तर मैले आशा मारेको थिइनँ’
‘म डराएको भए जहाज बीचमै खस्थ्यो होला, तर मैले आशा मारेको थिइनँ’
को हुन् पाइलट एजी शेर्पा ? जसले ७७ जनालाई नयाँ जीवन दिए


Last Updated on: September 28th, 2021 at 2:50 pm
३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया