आइतबार १९ मंसिर २०७८

परिवारसहित भारतमा बस्दै आएकी एक महिला श्रीमानको मृ, त्युपछि १८ महिने शिशु सहित विचल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उनीहरु श्रीमानको मृ, त्युपछि विचल्लीमा परेका हुन् ।

डोटि जिल्ला स्थायी घर भई लामो समयदेखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कुटी दुर्घ, टनामा परेर ज्यान गुमा, एपछि शोभा गिरी र उनका १८ महिने शिशुको विच, ल्ली भएको हो ।

शोभाको अन्य कोही आफन्त पुनामा नभएपछि उनका श्रीमानको भारतमै अन्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविकोपार्जन गरिरहेको बताईएको

घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उ, द्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दिनुभयो । उनीहरुको पालनपोषण गर्दै आएका श्रीमानको नै मृ, त्यु भएपछि यतिबेला शोभा बेसहारा बनेकी छिन्

नेपालीले भने १८ महिने शिशुलाई काखमा च्याँपेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारतबाट उ, द्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन्**

एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी बज्र, पात परेको छ । बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुनामा गएका थिए । उनका श्रीमानले सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

शोभाले सबैले सहयोग गरेर आफ्नो उ, द्धार गर्न आग्रह गरेकी छिन् । सहयोग गर्न चाहाने व्यक्तिले ९८,,,४८९७१ मा सम्पर्क गर्न पनि सकिनेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇

पूर्व प्रेमिकालाई हातखुट्टा बाँ’धी मुखमा टेप लगाई जिउँदै सुटकेशमा हाले, जंगलमा फ्याँ’किदिए
शिद्धार्थको निधन पछि विक्षिप्त बनेकी शहनाजको बारेमा ज्योतिषीले गरे यस्तो डरलाग्दो भविष्यवाणी


Last Updated on: September 28th, 2021 at 3:55 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया