सोमबार ०३ माघ २०७८

  • परिवारसहित भारतमा बस्दै आएकी एक महिला श्रीमानको मृ, त्युपछि १८ महिने शिशु सहित विचल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उनीहरु श्रीमानको मृ, त्युपछि विचल्लीमा परेका हुन् ।

    डोटि जिल्ला स्थायी घर भई लामो समयदेखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कुटी दुर्घ, टनामा परेर ज्यान गुमा, एपछि शोभा गिरी र उनका १८ महिने शिशुको विच, ल्ली भएको हो ।

    शोभाको अन्य कोही आफन्त पुनामा नभएपछि उनका श्रीमानको भारतमै अन्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविकोपार्जन गरिरहेको बताईएको

    घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उ, द्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दिनुभयो । उनीहरुको पालनपोषण गर्दै आएका श्रीमानको नै मृ, त्यु भएपछि यतिबेला शोभा बेसहारा बनेकी छिन्

    नेपालीले भने १८ महिने शिशुलाई काखमा च्याँपेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारतबाट उ, द्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन्**

    एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी बज्र, पात परेको छ । बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुनामा गएका थिए । उनका श्रीमानले सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

    शोभाले सबैले सहयोग गरेर आफ्नो उ, द्धार गर्न आग्रह गरेकी छिन् । सहयोग गर्न चाहाने व्यक्तिले ९८,,,४८९७१ मा सम्पर्क गर्न पनि सकिनेछ

    पूर्व प्रेमिकालाई हातखुट्टा बाँ’धी मुखमा टेप लगाई जिउँदै सुटकेशमा हाले, जंगलमा फ्याँ’किदिए
    शिद्धार्थको निधन पछि विक्षिप्त बनेकी शहनाजको बारेमा ज्योतिषीले गरे यस्तो डरलाग्दो भविष्यवाणी


Last Updated on: September 28th, 2021 at 4:01 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया