शनिबार १५ माघ २०७८

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ८ भुल्केमा रहेको एउटा सानो झुपडी घरको छानो मुनी दुई बुढाबुढी बस्छन् आमाको प्यारालाइसिस भएर एकहर मरिसकेको छ भने जालीवाला खाटमा सुतेर कष्टले बाँकी जिन्दगी घुचट्दै छन ।

बिरामी भएर लखतनान परेका आमाका श्रीमान मनबहादुर गुरुङ्गले कसरी गरेकाछन् होला बुढी र आफ्नै रेखदेख शब्दमा अभिव्यक्त गर्न समेत सकिदैन ।

डोरीले बाँधिएको हात र खुट्टाको भागमा गिडिएको र पुरै घाउ भएको अवस्था छ । नबाँधेको अवस्थामा एकहर चल्ने आमाले पुरै समान च्यात्ने हुँदा यस्तो गर्न परेको उनका श्रीमान मनबहादुर गुरुङ्ग बताउँछन् ।

अहिले तिर्खा लाग्दा पानी दिने पनि कोही छैनन् एउटा छोरा थिए तर आमा बिरामी भएपछि घर छोडर निस्केका मेरे ज्यूँदा थाह छैन । ज्यूदो भए त आउँथ्यो होला सायद उ छैन होला भन्दै मनबहादुर गुरुङ्ग बा धरर रुँदा मन आफै भत्केर आउँछ ।

बुढीको स्याहार सुसार गर्दा गर्दै मनबहादुर बा आफै बिरामी भैसकेका छन तर उनको उपचारको बारेमा केही हुन सकेको छैन ।

देख्दै आँशु खस्ने अवस्थाको यी आमाबाबालाई झण्डै १ लाख बराबरको नगद तथा आवश्यक सामान सहित सप्तरंगी संसारका रेशम बोहोरा लगाएतको टिमले सहयोग गरेको छ ।

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुना झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन् ।

प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।

भर्खर
ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

काठमाडौँ– अग्रणी वैश्विक प्राविधिक ब्राण्ड, ओपोले ओपो रेनोभेटर्स २०२१ ईमर्जिंग

१ हजार १५८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना

माया बिना जिन्दगी चलाउदै प्रकाश र प्रमिला

काठमाडौं–गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जिन्दगी’को

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस पुष्टि

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा

ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन

काठमाडौँ– यही असोज ६ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, कपनस्थित मिलन

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ– शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लन्डन– बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना

बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र

बुटवल– नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पीडितहरुलाई तत्काल

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

जाजरकोट– जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको

डेङ्गुका बिरामी घट्दै

बागमती– मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ । कोरोना महामारीका

रमा छ ।


Last Updated on: September 28th, 2021 at 4:31 pm
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया