आइतबार १९ मंसिर २०७८

काठमाडौ । धनुषामा एक महिलाको ह ‘त्या आ, रो, प लागेका एक वडाध्यक्षले प्रहरीसमक्ष आ, त्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको वि, वा, दका क्रममा हात पात हुँदा सवैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवको नि’ ध, न भएको थियो । उनलाई घ, ट, नामा संलग्न भएको आ, रो, प लागेको थियो ।

घ, ट’ ना पछि स, म्प र्क विहिन भएका वडाध्यक्ष अहिले प्रहरी सामु उपस्थित भएका हुन् । वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आ, त्मस, मर्प, ण गरेका हुन् ।

सो घ, ट, नामा संलग्न भएको अभियोगमा १० जना स, म्प र्क विहिन भएका थिए । जसमध्य वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आ, त्मसम, र्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा घ, ट, ना भएको थियो । घ’ ,ट, नामा घाइते भएकी सुमिन्त्राको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृ, त्यु भएको थियो ।

सो घ, ट, नामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत ग’ म्भी, र घा, इते भएका थिए । तर उपचारको क्रममा सुमित्राको मृ, त्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उ, जु री दिएका थिए ।

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले ब,गा,उँ,दा एकजनाको ज्या,xन गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्।

खोलाले ब,गा,उँ,दा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले ब,गा,ए,को र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बे,प,त्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए।

साँझ बालिकाको श,व फेला परेको प्रनानि रिमालले बताए। मृ,x त्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृ,xतक बालिकाको श,xव डेढ किलोमिटर तल भेटिएको थियो।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ।

 

काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो ।

प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ”, उहाँले भन्नुभयो ।

यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।

काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

 

 

 


Last Updated on: September 29th, 2021 at 11:43 am
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया