शुक्रबार १७ मंसिर २०७८

चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । यस हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्छ ।

यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ । यो क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि रासायनिक विस्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठप्प बनाउने क्षमता यससँग छ ।बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुसन्धाताहरूका अनुसार, यसले अन्तरिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ ।

टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासायनिक वि’स्फो’ट हुन्छ । यसले फ्लक्स कम्प्रेसर जेनरेटर भनिने विद्युतीय ऊर्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट शक एनर्जी बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ ।

यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्युनिकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगारिदिन सक्छ । यस ह’तिया’रबाट यु’द्धको दिशा नै परिवर्तन हुन सक्छ । शत्रुलाई आफूमाथि प्र’हार भएको छ भन्ने नै थाहा हुन्न ।

चीनले देखायो आफ्नो अत्याधुनिक वायुसैन्य हैतियार
चीनले मंगलवार आफ्नो अत्याधुनिक वायुुसैन्य हतियारको प्रदर्शनी गरेको छ । त्यसक्रममा उसले निगरानी गर्ने ड्रोन र शत्रुका विद्युतीय उपकरणलाई जाम गर्ने जेटहरू पनि देखाएको छ । ताइवान, दक्षिण चीन सागर र अन्य क्षेत्रमा तनावको स्थितिमा चीनले यस्तो प्रदर्शन गरेको हो ।

, ट’ ना पछि स, म्प र्क विहिन भएका वडाध्यक्ष अहिले प्रहरी सामु उपस्थित भएका हुन् । वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आ, त्मस, मर्प, ण गरेका हुन् ।

सो घ, ट, नामा संलग्न भएको अभियोगमा १० जना स, म्प र्क विहिन भएका थिए । जसमध्य वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आ, त्मसम, र्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा घ, ट, ना भएको थियो । घ’ ,ट, नामा घाइते भएकी सुमिन्त्राको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृ, त्यु भएको थियो ।

सो घ, ट, नामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत ग’ म्भी, र घा, इते भएका थिए । तर उपचारको क्रममा सुमित्राको मृ, त्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उ, जु री दिएका थिए ।

दक्षिणतर्फ रहेको तटीय शहर चुहाईमा आयोजित विशाल एयरशोमार्फत बेइजिङले आधुनिक युद्धका लागि आफ्नो सेनालाई अद्यावधिक गराउन खोजेको छ । युद्धको प्रविधि तथा लगानीमा चीन अहिले पनि अमेरिकाभन्दा पछि परेको छ तर उसले त्यस अन्तरलाई घटाउँदै लगेको विज्ञहरू बताउँछन् ।प्रदर्शनीमा चीनको सिंगल इन्जिन जे–१० र जे–२० स्टेल्थ ल’डाकू विमान पनि १३औं चाइना इन्टरनेसनल एभिएसन यान्ड एरोस्पेस एक्जिबिसनमा देखाइएको छ ।

 

 


Last Updated on: September 29th, 2021 at 12:03 pm
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया